कुखुरा निकासी करमा १ सय ५० प्रतिशतले बृद्धि !

विराटनगर : प्रदेश १ मा एउटा जिल्लामा उत्पादन गरिएका कुखुरा अर्को जिल्लामा निकासी गर्दा तिर्नुपर्ने करमा बृद्धि भएको छ ।

सरकारले जिल्ला निकासी करमा कुखुरामा १ सय ५० प्रतिशतले बृद्धि गरेको छ भने चल्ला निकासी निशुल्क गरेको छ । आर्थिक वर्ष २०७५–०७६ का लागि प्रदेश सरकारले कृषकले उत्पादन गरेको कुखुरा जिल्ला निकासी गर्दा प्रतिगोटा पाँच रुपैँया र चल्ला निकासीलाई निः शुल्क गरेको हो ।

विगत वर्षहरुमा चल्ला जिल्ला निकासी कर पनि लाग्थ्यो । तर प्रदेश सरकारले बनाएको आर्थिक ऐन २०७५ मा भने कुखुरामा लाग्ने कर २ रुपैँयाबाट बढाएर पाँच रुपैँया बनाएको छ भने १५ पैसा लिदै आएको चल्ला निकासी निः शुल्क गरिएको छ । यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top