×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

नेपाली क्रिकेटको क्यालेन्डरः एक वर्ष ३५ क्रिकेट प्रतियोगिता

१९ पुष २०८०

१९ पुष, एजेन्सी ।
नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो २०२४ को वार्षिक क्वालेन्डर सार्वजनिक गरेको छ । क्यानले सन् २०२४ मा ३० देखि ३५ वटा क्रिकेट प्रतियोगिता आयोजना गर्ने जनाएको छ । तालिका अनुसार नेपालले आइसिसी विश्वकप लिग २, टि२० आई सिरिज र ओडिआई सिरिजहरु छन् ।

सिरिजमा नेपालसँगै महिला क्रिकेट, उमेर समूह र प्रथम श्रेणी जस्ता अन्तर्राष्ट्रिय खेलहरु खेल्नेछन् । नेपालले २०२४ मा क्यानडासँग ७ ओडिआई खेल खेल्ने भएको छ । आइसिसी विश्वकप लिग– २ र ५ सिरिज गरि नेपालले क्यानडासँग ७ ओडिआई खेल खेल्ने भएको हो ।

Advertisement
Advertisement

नेपालले फेब्रुअरी १० देखी १४ सम्म क्यानडासँग तीन खेलको ओडिआई सिरिज घरेलु मैदानमा खेल्नेछ । त्यसपछि नेपालले १७ फेब्रअरी देखी २४ सम्म नेदरल्यान्ड्स र नामिबियासँग लिग २ सिरिज खेल्नेछ । उक्त लिग २ अघि क्यानडासँग सिरिज खेल्न लागेको हो ।

नेपालले सेप्टेम्बरमा क्यानडामा गएर आइसिसी विश्वकप लिग २ सिरिज खेल्नेछ । उक्त लिग २ मा नेपाल, क्यानडा र ओमान हुनेछन् । त्यसपछि नेपालले जुलाई अगष्टमा क्यानडासँग उसको घरेलु मैदानमा दुई ओडिआई खेलको सिरिज खेल्नेछ ।

त्यस्तै नेपालले सेप्टेम्बरमा नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टि२० आई सिरिज पनि खेल्ने भएको छ । नेपालले फेब्रुअरी ५ देखी २५ मार्चमा टियुमा क्यानडा ए र नेपाल ए बीच सिरिज खेल्ने कार्यक्रम पनि छ । फेब्रुअरी २७ देखी ५ मार्चसम्म टि२० आई त्रिकोणात्मक सिरिज पनि खेल्ने भएको छ ।

उक्त त्रिकोणात्मक सिरिज डबल राउन्ड रोविनको आधारमा हुनेछ । शीर्ष दुई टोली फाइनल खेल्नेछन् । यस वर्ष अन्तिम लिग २ त्रिकोणात्मक सिरिज अक्टोबरमा नेपाल, अमेरिका र स्कटल्यान्डबीच हुनेछ । उक्त सिरिज अमेरिकामा हुनेछ ।

क्यालेन्डर अनुसार नेपालले मार्च ६ देखी १२ सम्म चार देश सम्मिलित टि२० आई सिरिज पनि खेल्नेछ । मार्च १९ देखी ३० सम्म घरेलु मैदानमा नेपाल ए र आयरल्यान्ड ए बीच पाँच एकदिवसीय र तीन टि२० खेलको सिरिज पनि खेल्नेछ ।

Advertisement

यस्तै क्यानले पुस २५ गतेपछि मात्र सन्दीप लामिछानेबारे औपचारिक निर्णय गर्ने बताएको छ । क्यान सचिव पारस खड्काले सन्दीपलाई हुने कैद सजायपछि मात्र उनी राष्ट्रिय टीममा रहने÷नरहनेबारे औपचारिक धारणा सार्वजनिक हुने बताए । जिल्ला अदालत काठमाडौंले सन्दीपलाई बलात्कारमा दोषी ठह¥याएको छ । पुस २५ गते सन्दीपमाथि हुने कैद सजाय सुनाउँदैछ ।

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top