×

NEPAL TIMES UPDATES

Playing
पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछः बालेन
Mar 13, 2026
Playing
पुटिनसँग किन लम्पसार परे ट्रम्प, हरेक दाउ ट्रम्पका लागि घातक|| Nepal Times
Mar 13, 2026
Playing
कम्बोडियामा अनलाईन स्क्यामिङमा फसेका नेपालीको उद्धार || Nepal Times
Mar 13, 2026
Playing
रास्वपा,कांग्रेस र एमालेबाट को–को बन्दैछन् समानुपातिक सांसद ? || Nepal Times
Mar 13, 2026
Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026
Playing
World News: दुबईमा खस्यो ड्रो*न,Americaलाई UAEले पनि पत्याएन, हर्मुज नखुल्ने|| Nepal Times
Mar 13, 2026
Playing
बालेनका लागि रास्वपाले विधान नै फेर्ने, के छ अवरोध ? || Nepal Times
Mar 13, 2026
Playing
लौरो टेकेका बालेनको घण्टी बजाउँदै सिंहदरबार यात्राःआशाको अग्निप रीक्षा|| Nepal Times
Mar 13, 2026
Playing
इरानले दियो जवाफ, अमेरिकी यूएसएस अब्राहम लिंकनमाथि ह म ला || Nepal Times
Mar 13, 2026
Playing
Top 15 Afternoon News || March-13-2026 || Nepal Times
Mar 13, 2026

इजरेल–हमास युद्धको १०० दिन पूरा, रफाहमा इजरेली धमाका, शरण लिएका १३५ एकै चिहान

२९ पुष २०८०

२९ पुष,एजेन्सी ।
हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूका अनुसार पछिल्लो २४ घण्टामा इजरायली आक्रमणमा १३५ जनाको मृत्यु भएको छ । मारिनेहरूमा गाजाको दक्षिणी क्षेत्र रफाहको एकै घरका १० जना पनि छन्, जहाँ दुई विस्थापित परिवारले शरण लिएका थिए ।

इजरायली बमबारीबाट विस्थापित भएका गाजाका अन्य क्षेत्रबाट रफाहमा आएकाहरू कारण यस शहरको जनसंख्या १० लाखभन्दा बढी पुगेको छ । यसैबीच गाजाबाट पनि दक्षिणी इजरायलमा रकेट प्रहार गरिएको छ । रफाह निवासी समीर केष्टाले इजरायली बमबारीमा आफ्नो घर पूर्ण रूपमा ध्वस्त भएको बताएका छन् ।

आक्रमणको समयमा उनी र उनकी श्रीमती बाहिर गएका थिए । इजरायलले हमासका सदस्य र तीनका पूर्वाधारलाई निशाना बनाएको बताएको छ । इजरायल–हमास युद्धको १०० दिन पूरा भएको छ । गत अक्टोबर ७ मा हमास लडाकुले इजरायलमा प्रवेश गरेर हिंसा मच्चाएसँगै शुरु भएको लडाइँपछि इजरायलले लगातार शक्तिशाली आक्रमण गरी गाजाको अधिकांश क्षेत्र ध्वस्त पारेको छ ।

हालसम्म गाजा, वेस्ट ब्यांक तथा तेल अभिव लगायतका ठाउँमा गरी इजरायली सेनाको कारबाहीमा २४ हजार प्यालेस्टिनी मारिएका छन् । इजरायलमा भने हमासले कब्जा गरेका आफन्तको रिहाइको माग गर्दै प्रदर्शन भएको छ । हजारौँ मानिसले राजधानी तेल अभिव, जेरुसेलम लगायतका शहरमा प्रदर्शन गरेका छन् ।

हमासले ७ अक्टोबरमा इजरायलका विभिन्न ठाउँमा आक्रमण गरी नेपालका विपीन जोशीसहित इजरायलसहित विभिन्न देशका झण्डै ३०० मानिसलाई बन्धक बनाएको थियो । बिचमा भएको युद्धविराममा केही बन्धक छुटे पनि ठूलो संख्याका बन्धक अझै छुट्न सकेका छैनन् ।

यसैबीच प्रेस फ्रिडम ग्रुपले गाजा युद्धमा रिपोर्टिङका क्रममा ठूलो संख्यामा पत्रकार मारिएको भन्दै पत्रकारको सुरक्षाका लागि अपिल गरेको छ । ७ अक्टोबरयता इजरायल–गाजा युद्धको रिपोर्टिङ गरिरहेका ८२ पत्रकार मारिएका छन् ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top