×

NEPAL TIMES UPDATES

Playing
इजरेलले मानवता विर्सियो, शहरभर विषाक्त धुवाँ || Nepal Times
Mar 09, 2026
Playing
इरानी जहाजको सुरक्षा गर्दै भारत, भारतीय बन्दरगाहको इरानी जहाज || Nepal Times
Mar 09, 2026
Playing
देशको ढिकुटीको चाबी बोकेकाहरुलाई पनि रास्वपाले बढार्याे || Nepal Times
Mar 09, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-25-2082 || Nepal Times
Mar 09, 2026
Playing
ट्रम्पले कोरियामा अचानक किन उतारे फौ ज? मादुरो–खामेनी पछि कि मको पालो ?|| Nepal Times
Mar 09, 2026
Playing
मध्यपूर्व यु द्ध को असर विश्व बजारमाः तेल १२० डलर नजिक || Nepal Times
Mar 09, 2026
Playing
नयाँ नेपालको अध्याय सुरु, बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 09, 2026
Playing
इरानको ४५० किलो यूरेनियम खोस्न जाँदैछन् अमेरिकी कमांडो? || Nepal Times
Mar 09, 2026
Playing
World News: अमेरिकी दूतावासमा आत*ङ्क*वादी हम*ला, Americaदेखि Europeसम्म यु*द्धको विरोध
Mar 09, 2026
Playing
रविको अभियोग पत्र संशोधन गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याइनेमा|| Nepal Times
Mar 09, 2026

चुनावको मुखैमा ट्रम्पलाई ८३.३ मिलियन डलर जरिवाना

१३ माघ २०८०

१३ माघ,एजेन्सी ।

अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले ८३.३ मिलियन डलर क्षतिपूर्ति दिनुपर्ने भएको छ । लेखिका ई जिन केरलको मानहानि मुद्दामा ट्रम्पलाई सो क्षतिपूर्ति तिर्न आदेश दिएको हो । शुक्रबार, म्यानहट्टन संघीय अदालतले ट्रम्पविरुद्ध यौन उत्पीडन र मानहानिको मुद्दामा फैसला सुनाएको हो ।

केरलको प्रतिष्ठामा आँच पु¥याएको तथा उनलाई भावनात्मक चोट पु¥याएकोमा ट्रम्पलाई सजाय सुनाइएको हो । पूर्वराष्ट्रपति ट्रम्प २०२४ मा राष्ट्रपति पदका उम्मेदवारी अन्तिम अवस्थातर्फ पुग्दा उनलाई यो सजाय सुनाइएको हो । यो मुद्दा केरलबारे सन् २०१९ मा ट्रम्पले गरेको टिप्पणीसँग जोडिएको थियो ।

सामाजिक सञ्जालमा उनले लगातार केरललाई निशाना बनाएका थिए । क्यारोलले मानहानिको लागि १० मिलियन डलरको को माग गरेकी थिइन्, तर त्योभन्दा धेरै अदालतले ८३.३ मिलियन डलर क्षतिपूर्तिको आदेश दिएको हो । ट्रम्पले निर्णयपछि आफ्नो वक्तव्यमार्फत उक्त निर्णयलाई हास्यास्पद भन्दै त्यसविरुद्ध अपिल गर्ने बताएका छन् ।

समाचारअनुसार ज्युरीले करिब तीन घण्टाको छलफल र बहसपछि यो निर्णय गरेको थियो । बहस सुरु हुँदा ट्रम्प अदालतमा उपस्थित थिए तर बीचमै बाहिर निस्केका थिए । अदालतमा फैसला पढ्दा ट्रम्प त्यहाँ थिएनन् । अदालतको आदेशमा ६५ मिलियन क्षतिपूर्ति र ७.३ मिलियन प्रतिष्ठित मर्मतको लागि समावेश छ ।

ट्रम्पले आफ्नो बयान मार्फत क्यारोललाई हानि पु¥याउन कसैलाई निर्देशन दिएको कुरा अस्वीकार गरेका छन् । वकिल रोबर्टा कपलानले म्यानहट्टन संघीय अदालतमा आफ्नो समापन तर्क सुरु गरेको केही मिनेटपछि ट्रम्प अचानक आफ्नो सुरक्षा पक्षको सिटबाट उठे र बाहिर निस्किए ।

समापन तर्कको क्रममा जब लेखक ई जीन क्यारोलका वकिलले क्षतिपूर्ति दिन आग्रह गरे, डोनाल्ड ट्रम्प अदालतबाट बाहिरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । फैसलापछि केरलले भने ‘महिलालाई निचो देखाउने हरेक व्यक्तिका लागि यो ठूलो हार हो ।’ भनेकी छिन् ।

भर्खरको समाचार

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

सम्बन्धित खबरहरु

Scroll to Top