विराटनगरमा हरितालिका तीज (फोटो फिचर सहित)

विराटनगर, भदौ २७
आज हरितालिका तीज । भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीज पर्वको अवसरमा विराटनगरका विभिन्न शिव मन्दिरहरुमा पूजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको छ । हरितालिका तीज पर्वका अवसरमा विराटनगरका विभिन्न मन्दिरहरुबाट नेपाल टाईम्सले खिचेका केही तस्बिर ।

Advertisement

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top