×

NEPAL TIMES UPDATES

Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026
Playing
यु*द्धमा असहयोग गरेको भन्दै नेटोलाई दण्ड दिने ट्रम्पको तयारी || Nepal Times
Apr 25, 2026
Playing
World News: नेतन्याहुलाई क्यान्सर, दक्षिण एसियाली बेहुली अब ‘वान ग्राम गोल्ड’तर्फ || Nepal Times
Apr 25, 2026
Playing
Top 15 Afternoon News || April-25-2026 || Nepal Times
Apr 25, 2026
Playing
नेतन्याहुले ट्रम्पलाई घुमाए, भ्रममा पारेर इरानमा फसाए|| Nepal Times
Apr 25, 2026
Playing
समाजसेवीको आवरणमा आर्थिक अपराध? शेखर गोल्छा किन प क्राउ परे ? || Nepal Times
Apr 25, 2026

ओलीको विडम्बना,जसको आलोचना गरे उसैलाई भोट

२८ फाल्गुन २०८०

२८ फागुन , काठमाण्डौ ।

राष्ट्रियसभा अध्यक्षको निर्वाचनअन्तर्गत आज उम्मेदवारी दर्ता हुँदैछ । यसका लागि अहिले ११ बजेबाट दिउँसो १ बजेसम्मका लागि तोकिएको छ । संघीय संसद सचिवालयकाअनुसार आजै दिउँसो उम्मेदवारको नामावली प्रकाशन हुनेछ । राष्ट्रिय सभाको अध्यक्षका लागि सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का नारायण दाहाल र नेपाली कांग्रेसबाट युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय भइसकेको छ ।

Advertisement
Advertisement

मंगलबार ११ बजे बस्ने बैठकले राष्ट्रियसभा अध्यक्षको चयन गर्नेछ । राष्ट्रियसभाका निवर्तमान गणेशप्रसाद तिमिल्सिना ६ वर्षे कार्यकाल सकेर बिदा भएपछि यो पद खाली छ । उनको स्थानमा आउन लागेका उमेद्वारमध्येका एक नारायण दाहाल पार्टीका स्थायी कमिटी सदस्य हुन् । उनी प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’का भाइ नाता पर्ने व्यक्ति हुन् ।

दाहाल ०७८ फागुन २५ गते राष्ट्रियसभामा मनोनीत भएका थिए । उनको कार्यकाल अब चार वर्ष बाँकी छ । सत्ता गठबन्धनको सहमति अनुसार अध्यक्षमा माओवादी र उपाध्यक्षमा एमालेले पाउने उल्लेख छ । सोही अनुसार माओवादीले अध्यक्ष उमेदवार टुंग्याएको हो ।

यसअघि भने प्रचण्डले नारायण दाहाललाई राष्ट्रिय सभा सदस्यकारुपमा मनोनयन गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले चर्को आलोचना गरेका थिए । तर अब भने तिनै व्यक्तिलाई एमालेसमेतले अध्यक्षका रुपमा मत दिनु पर्नेछ । सत्ता गठबन्धनको प्रष्ट बहुमत भएकाले दाहालको जित पक्का जस्तै छ ।

यद्यपी यसअघि भने माओवादीमा हालकी उपाध्यक्ष उर्मिला अर्याल वा भर्खरै चुनाव जितेर आएकामध्ये झक्कु सुवेदी, रेणु चन्दको नाम पनि छलफलमा आएको थियो । किनभने लामो कार्यकाल भएकालाई राष्ट्रिय अध्यक्ष बनाउँदा संवैधानिक परिषद्मा पनि लामै समय प्रतिनिधित्व रहने माओवादी नेताहरुको तर्क थियो ।

तर प्रचण्डकै चाहना अनुसार दाहाललाई उम्मेदवार बनाउने निर्णय भएपछि पार्टीपंक्तिमा असन्तुष्टि देखिएको छ । यसअघि नै गत साउनमा सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकमै केन्द्रीय सदस्यहरूले प्रचण्डलाई लक्षित गरी ‘सामन्तवादको किल्ला बालुवाटारमा सरेको’ भनेर सार्वजनिक रुपमा आलोचना गरेका थिए ।

Advertisement

तर प्रचण्डले एकपछि अर्को अवसर परिवारमा केन्द्रित गरिरहेका छन् । छोरीहरु, रेणु दाहाल दोस्रो कार्यकालका लागि भरतपुरकी मेयर छिन् । गंगा दाहाल प्रधानमन्त्रीकी स्वकीय सचिव हुन् । खानेपानी मन्त्री भइसकेको बुहारी बिना मगरलाई सुदूरपश्चिम प्रदेशको सहइन्चार्ज बनाएको छ भने कान्छा ज्वाइँ जीवन आचार्यलाई कोशी प्रदेशको मन्त्री दुई पटक मन्त्री भइसकेका छन् ।

भर्खरको समाचार

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

सम्बन्धित खबरहरु

Scroll to Top