×

NEPAL TIMES UPDATES

Playing
एमालेमा भाडभैलो,ओलीले राजीनामा दिनैपर्ने पक्षमा ८० प्रतिशत पदाधिकारी || Nepal Times
May 24, 2026
Playing
‘ह्वाइट हाउस’ बाहिर ३० राउन्ड गो*ली चल्यो,एक जनाको मृ*त्यु || Nepal Times
May 24, 2026
Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026

ट्रिपरमा करेन्ट लाग्दा २ जनाको मृत्यु

३० भाद्र २०७५

विराटनगर,भदौ ३०

उदयपुरमा करेन्ट लागि २ जनाको घटनास्थलमै मृत्यु भएको छ । उदयपुरको चौदण्डिगढी नगरपालिका ५ सिवाईमा करेन्ट लागेर २ जनाको मृत्यु भएको हो ।

Advertisement
Advertisement

सप्तरीको फत्तेपुरबाट बालुवा लिई उदयपुरको सिवाईमा वालुवा खनाउने क्रममा ना.अ.प. १३२९ न. को ट्रिपरमा १२ हजार भोल्टको करेन्ट लाग्दा २ जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement

मृत्यु हुनेमा ट्रिपर चालक उदयपुर चौदण्डिगढी नगरपालिका ९ बस्ने वर्ष ४० का बिष्णु कार्की र सहचालक सोही ठाँउका वर्ष १९ का भक्तबहादुर खड्का रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top