×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

रोनाल्डोमाथि ठूलो कारबाही,दुई खेलमा प्रतिबन्ध

४ बैशाख २०८१

४ वैशाख ,एजेन्सी ।
विश्व चर्चित स्टार फुटबलर तथा साउदी क्लब अल नासार स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई दुई खेलमा प्रतिबन्ध लागेको छ । साउदी सुपर कपको सेमिफाइनलमा अल हिलालविरुद्ध रातो कार्ड पाएका रोनाल्डोलाई साउदी फुटबल फेडेरेसनको अनुशासन समितिले दुई खेलको प्रतिबन्ध लगाएको हो ।

रातो कार्ड पाएपछि उनले खेलको रेफ्रीलाई मुक्का ताकेको, अल हिलालका खेलाडीलाई धक्का दिएपछि उनलाई दुई खेलको प्रतिबन्ध लगाइएको हो । मोहम्मद बिन जायद स्टेडियममा गएको सोमबार राति सम्पन्न सेमिफाइनलमा १० खेलाडीमा सिमित नासारलाई २–१ गोल अन्तरले पराजित गर्दै हिलाल उपाधिनजिक पुगेको थियो ।

Advertisement
Advertisement

खेलको ८६औँ मिनेटमा नासारका कप्तान क्रिस्टियानो रोनाल्डो रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । हिलालका खेलाडीलाई मुखमा कुहिनाले प्रहार गरेपछि उनलाई रेफ्रीले सिधै रातो कार्ड देखाएका थिए। अल–नासरको हारको क्रममा रातो कार्ड देखाइएपछि रोनाल्डोले रेफ्रीलाई आफ्नो मुट्ठी उचालेको देखिएको थियो ।

रोनाल्डोले अल–हिलालको अल–बुलाहीलाई कुहिनोले प्रहार गरेपछि सिधा रातो कार्ड देखाइएको थियो, जसले गर्दा उनी खेलको अन्तिम चरणमा मैदानबाट बाहिरिएका थिए । टक्करको कारण अराजकता भयो र रेफ्री मोहम्मद अल होइशले रोनाल्डोलाई रातो कार्ड देखाए, त्यसपछि रोनाल्डोले आफ्नो मुट्ठी उठाएका छन् । यो भिडिओ सामाजिक संजालमा तीव्र भाइरल भएको थियो ।

Advertisement

विश्वभरका करोडौ फ्यानका एक आइडल बनेका रोनाल्डोको मैदानमा देखिएको यो हर्कतको भने आलोचना भएको थियो । धेरै प्रशंसकहरुले उनमा दम्भ बढेको टिप्पणी गरेका थिए । दुई खेलको प्रतिबन्धपछि रोनाल्डोले अप्रिल १९ मा अल फेइहा र अप्रिल २७ को अल खालेजविरुद्धको महत्त्वपूर्ण खेल गुमाउने भएका छन् । यो सिजन अल नासार साउदी प्रो लिगमा पहिलो स्थानको अल हिलाल भन्दा १२ अंकले पछि रहेको छ ।

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top