×

NEPAL TIMES UPDATES

Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026

भारतीय मसलामा क्यान्सर फैलिने केमिकल ,५२७ भारतीय उत्पादनमाथि प्रतिबन्ध

१२ बैशाख २०८१

१२ वैशाख , एजेन्सी ।
भारतीय मसलाहरू शताब्दीयौंदेखि संसारभर चर्चामा छन् । तर यस पटक तिनीहरू फरक कारणले अहिले हेडलाइन बनिरहेका छन्। भारतीय कम्पनीका चार मसलामा क्यान्सर फैलाउने रसायन भेटिएपछि सिंगापुर र हङकङमा यसको प्रयोगबारे चेतावनी दिइएको छ । यी मसलाहरूमा एथिलिन अक्साइड नामक तत्व भेटिएको छ । जुन क्यान्सरका लागि जिम्मेवार हुन्छ।

चेतावनी जारी भएपछि भारतीय मसलाको बहस चर्किएको छ । यसैबीच, सिङ्गापुर र हङकङमा भारतीय मसलामाथि कारबाही भएकाले युरोप जाने भारतीय उत्पादनमा पनि इथिलिन अक्साइड नियमित भेटिने नयाँ जानकारी आएको छ । युरोपियन फूड सेफ्टी अथोरिटीले गरेको अनुसन्धानका क्रममा भारतीय उत्पादनमा एथिलिन अक्साइड नामक पदार्थ लगातार भेटिए पनि युरोपेली निकायले यो रसायनको प्रयोग रोक्न कुनै पहल गरेको छैन ।

Advertisement
Advertisement

डेक्कन हेराल्डको रिपोर्ट अनुसार सेप्टेम्बर २०२० र अप्रिल २०२४ को बीचमा युरोपेली संघ भित्रका खाद्य सुरक्षा अधिकारीहरूले भारतबाट उत्पादन हुने ५२७ उत्पादनहरूमा इथिलीन अक्साइड फेला पारेका छन्। यी उत्पादनहरूमा ओखर र तिल , औषधी र मसला , खाद्य वस्तुहरू र अन्य खाद्य उत्पादनहरू समावेश छन्।

तीमध्ये ८७ वटा खेप सीमानाबाट फिर्ता पठाइएका थिए भने अधिकांश पछि बजारबाट हटाइएका थिए । इथिलीन अक्साइड एक रंगीन ग्यास हो, जुन कीटनाशकको रूपमा प्रयोग गरिन्छ। यद्यपि, यो रसायन मूल रूपमा चिकित्सा उपकरणहरूलाई जिवाणुरहित बनाउन सिर्जना गरिएको हुन्छ । इथिलीन अक्साइडको जोखिमले लिम्फोमा र ल्युकेमिया सहित अन्य क्यान्सरहरूको जोखिम बढाउन सक्छ।

Advertisement

र्यापिड अलर्ट सिस्टम फर फूड एण्ड फिड ) युरोपेली देशहरूमा खाद्य सुरक्षा मापदण्डहरू अनुगमन गर्ने अनलाइन प्रणाली हो। यसको तथ्यांकले ५२५ खाद्यपदार्थ र दुई वटा दाना उत्पादनमा केमिकल भेटिएको देखाएको छ । जसमध्ये ३ सय ३२ उत्पादन भारतसँग प्रत्यक्ष सम्बन्धित छन् भने बाँकीमा अन्य देशलाई पनि जिम्मेवार ठहराइएको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top