×

NEPAL TIMES UPDATES

Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
हर्कको बालेनलाई ३३ बुँदे सुझावः mcc,spp मा नजोडिनु, गृहमन्त्रीले राजीनामा दिनु उत्तम|| Nepal Times
Apr 21, 2026

आईपिएलमा आज २ खेल, मुम्बईमाथि दिल्ली भारी पर्याे

१६ बैशाख २०८१

१६ वैशाख ,एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आजदुई वटा खेल हुँदैछन् । आजहुने पहिलो खेलमा गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) खेल्दैछन् भने चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबाद खेल्दैछन् । प्हिलो खेल नेपाली समयानुसार दिउँसो पौने ४ बजे अहमदावादमा शुरु हुनेछभने दास्रो खेल चेन्नईमारातिपौने ८ बजे शुरु हुनेछ । गुजरातनौ खेलमा आठ अङ्कसहिततालिकामा सातौं स्थानमा छ ।

समान नौ खेलमा चार अङ्क रहेको बेंगलुरु तालिकाको पुछारमा छ ।चेन्नई आठ खेलमा आठ अङ्गसहिततालिकामा छैठौँ स्थानमा छ । समान आठ खेलमा हैदराबाद १० अङ्कसहिततालिकाको तेस्रो स्थानमा छ । आईपीएलक्रिकेटमा नौ खेलमा १६ अङ्कसहित राजस्थानशीर्ष स्थानमा छ । यसैविच, आईपिएलको शीर्ष स्थानमा रहेको राजस्थान रोयल्सले अंकदूरी बढाएको छ ।

Advertisement
Advertisement

नवौं खेलमा आठौ जितदर्ता गर्ने क्रममा राजस्थानले लखनऊ सुपर जाएन्ट्स माथि७ विकेटको सहज जितदर्ता गरेको हो ।लखनऊले दिएको १९७ रनको लक्ष्य पछ्याएको राजस्थानले ६ बल बाँकी छँदै लक्ष्य ३ विकेट मात्र गुमाएर भेटायो । राजस्थानकालागि कप्तान सञ्जु स्यामसनले ३३ बलमा७चौका र ४ छक्का सहित७१ रन बनाउँदै अविजित रहे ।

यस्तै ध्रुव जुरेल ३४ बलमा ५२ रन बनाएर नटआउट रहे । जोस बटलरले ३४ तथायशस्वी जैसवालले २४ रन जोडे ।लखनउकायश ठाकुर, मार्कस स्टोइनिस र अमितमिश्राले १–१ विकेट लिए ।त्यसअघि लखनऊमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९६ रन बनायो ।

लखनऊका लागि कप्तान केएल राहुलले ४८ बलमा सर्वाधिक७६ रन जोडे । यस्तै दीपक हुडाले ३१ बलमा ५० रन जोडे । आयुष बडोनीले १८ रनमाअविजित रहे ।राजस्थानका सन्दिपशर्माले २ तथा ट्रेन्ट बोल्ट, आवेश खान र रविचन्द्रण आश्विनले १–१ विकेट लिए । जित पछि राजस्थान ९ खेलमा १६ अंक सहितशीर्ष स्थानमायथावत छ ।

लखनऊभने ९ खेलमा १० अंक सहितचौथो छ । यसअघि रनको भारी वर्षा भएको खेलमादिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्स माथिजितदर्ता गरेको छ । घरेलु मैदानमाभएको खेलमादिल्लीले १० रनको जितनिकालेको हो । दिल्लीले दिएको २५८ रनको विशाललक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर २४७ रन मात्रबनाउन सक्यो ।

मुम्बईकालागितिलकवर्माले ३२ बलमा ४ चौका र ४ छक्का सहितबनाएको ६३ रन नै सर्वाधिक रह्यो । यस्तै कप्तानहार्दिक पन्ड्याले २४ बलमा ४६ रन जोडे ।टिम डेभिडले ३७ रन बनाएभने सूर्यकुमार यादवले २६ रन जोडे । ईशानकिशनले २० रन बनाए ।दिल्लीकालागि मुकेशकुमार र राशिख सलामले समान ३–३ विकेट लिएभने खलिलअहमदले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले अष्ट्रेलियन खेलाडी जेक फ्रेजर–मक्गर्कको विष्फोटक इनिङको मद्दतमा ४ विकेटको क्षतिमा २५७ रन जोड्यो । फ्रेजर–मक्गर्कले २७बलमा ११ चौका र ७ छक्का सहित ८४ रन बनाएकाथिए ।यस्तै ट्रिस्टन स्टब्सले २५ बलमा ४८ रन जोडे भने साई होपले १७बलमा ४१ रन बनाए ।

Advertisement

अभिषेकपोरेलले ३६ तथाऋषभपन्तले २९ रन जोडे ।मुम्बईकालागि लुक वुड, जस्पृत बुम्राह, पियुस चावला र मोहम्मदनवीले समान १–१ विकेट लिए ।जितपछिदिल्ली १० खेलमा १० अंक सहितपाँचौं स्थानमा छ भने मुम्बई ९ खेलमा ६ अंक सहितनवौं स्थानमा छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top