×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

नेपालमा कोकिन तस्करी गर्ने तीन विदेशी महिला

३ जेष्ठ २०८१

३ जेठ ,काठमाण्डौ । 

युगान्डाबाट आएका दुई महिला २ किलो ६५४ ग्राम कोकिनसहित पक्राउ परेका छन् । लागु औषध नियन्त्रण ब्युरोको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उक्त लागुऔषध लिन भारतबाट काठमाडौं आएकी महिला पनि पक्राउ परेकी छन् ।

Advertisement
Advertisement

तीनैजना काठमाडौंबाट पक्राउ परेका हुन् । उनीहरूलाई विभिन्न मितिमा पक्राउ गरी लागु औषध ब्युरोले बिहीबार सार्वजनिक गरेको हो । ब्युरोका एसएसपी गोविन्द थपलियाका अनुसार वैशाख ३० गते कतारबाट काठमाडौं आएकी युगान्डाकी ४४ वर्षीया केभिना मुगालालाई सिनामंगलबाट पक्राउ गरिएको थियो ।

चेकजाँच गर्दा प्रहरीले उनको पेटमा निलेर राखिएको अवस्थामा केही रहेको शंका गरी परीक्षणका लागि नेपाल प्रहरी अस्पताल लगिएको थियो । उपचार पद्दतीबाट उनको पेटबाट ९० वटा कोकिनका क्याप्सुलहरू निकालिएको एसएसपी थपलियाले जानकारी दिए ।

प्लाष्टिकले ¥याप गरी निलेर ल्याइएको अवस्थामा फेला पारिएको कोकिन जोख्दा १ किलो २६० ग्राम पाइएको उनले बताए । अर्की महिला लिलियन सुसन वेनेन्जलाई धोबिचौरबाट पक्राउ गरिएको एसएसपी थपलियाले जानकारी दिए ।

उनको सुटकेशभित्र स्निकर चकलेटमा लुकाइ छपाइ राखिएको ६३ वटा प्लास्टिकले ¥याप गरिएको कोकिनका क्याप्सुल भेटिएको थियो । जोख्दा उक्त कोकिनको परिणाम १ किलो ३९४ ग्राम पाइएको एसएसपी थपलियाले बताए ।

अनुसन्धानकै क्रममा उक्त कोकिन लिन आउने भनिएको भारतीय नागरिक ३३ वर्षीया देवाजनी पाललाई धोबीचौरकै अर्को होटलबाट पक्राउ गरिएको उनले जानकारी दिए । यसरी बरामद गरिएको कोकिनको परिमाण २ किलो ६५४ ग्राम रहेको एसएसपी थपलियाले जानकारी दिए ।

Advertisement

पक्राउ परेका तीन जनाविरुद्ध अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ । बरामद गरिएको कोकिनको अवैध बजार मूल्य सात करोड ९६ लाख रहेको एसएसपी थपलियाले जानकारी दिए ।

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top