३२ जेठ, काठमाडौं । सरकारले आउँदो सोमबार अर्थात असार ३ गते सार्वजनिक बिदा दिएको छ ।
इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद (उल–अजहा)का अवसरमा बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।
नेपालमा iPhone 18 Pro सिरिज सार्वजनिक हुँदै, मूल्य २.५९ लाखदेखि ५.३४ लाखसम्म
इजरायलले भन्यो ‘टेरर एक्ट’, ९÷११ हुनबाट जोगियो, पाइलट नै टेरर ?
चोलेन्द्रको मध्यरात प्रकरण : घटना एक, कथा अनेक