राष्ट्रभक्ति गीत ‘देश बचाउन युवा उठ’ विमोचन

२ असार, विराटनगर । गायक नगेन्द्र कटुवालको राष्ट्रभक्ति गीत देश बचाउन युवा उठ बोलको गितको विमोचन गरिएको छ ।

सुनसरीको इटहरीमा आयोजित एक औपचारिक कार्यक्रमका बीच कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले गीतको विमोचन गरेका हुन् ।

विमोचन कार्यक्रममा पूर्वमुख्यमन्त्री राईले गीतले देश प्रति सम्बेदनशील हुने सन्देश बोकेको बताउदै यस्ता गीतहरु अझै समाजमा थप्नु पर्नेमा जोड दिए ।

यस्तै गीतकै माध्यमबाट देशका युवामा देशभक्ति भावना बढाउने राम्रो माध्यम भएको कोशी प्रदेशकी पूर्व उपसभामुख सरस्वती पोखरेलले बताइन् ।

काब्यकला क्रिएशनको प्रस्तुति रहेको गीत नरेश खड्काको शब्द तथा बलराम समालको संगीतमा तयार पारिएको छ ।

देशको यस्तो भयाभय अवस्थामा यो गीतले देश भक्तिमा केही टेवा पुगोस् भनि निर्माण गरिएको गायक नगेन्द्र कटुवालले बताए ।

राष्ट्रभावनाबाट ओतप्रोत गीतमा युवाहरु देश प्रति जिम्मेवार रहनु पर्ने दर्शाइएको छ । गीतको म्युजिक भिडियो काब्यकला क्रिएशनका रोहित खनालले निर्देशन तथा सम्पादन गरेका हुन् भने गीतको छायाङकन केशव खनालले गरेका हुन ।

भर्खरको समाचार

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

सम्बन्धित समाचार

Scroll to Top