NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ शुक्रबार भदौ ६ , २०८२
भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग शुक्रबार भदौ ६ , २०८२
पूरा अन्टार्कटिका क्षेत्रमा सुनामीको चेतावनी शुक्रबार भदौ ६ , २०८२
ओलीले विश्वासको मत लिनुपर्छ कि पर्दैन? फैसलाहुँदै शुक्रबार भदौ ६ , २०८२
Next
Prev

समाचार

भारत–पाकिस्तानको दुश्मनीमा सधैं पिसिन्छ क्रिकेट

सोमवार साउन ७ , २०८१
Reading Time: 1 min read
A A
भारत–पाकिस्तानको दुश्मनीमा सधैं पिसिन्छ क्रिकेट
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

७ साउन ,एजेन्सी ।

पाकिस्तानले आगामी वर्ष २०२५ मा आईसीसी च्याम्पियन्स ट्रफी आयोजना गर्दैछ । र सदा झैं यो प्रतियोगितामा पनि भारत खेल्नका लागि पाकिस्तान जाने कि नजाने भन्ने चर्चा सुरु भएको छ ।

भारत र पाकिस्तानबीच चलिरहेको राजनीतिक तनावका कारण भारतले पाकिस्तान भ्रमण नगर्ने खबर बाहिर आएको छ, जसले आयोजकलाई ठूलो झट्का लाग्न सक्छ ।

LS Auto

यद्यपी पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) का अध्यक्ष मोहसिन नकवीले २०२५ मा न्युट्रल भेन्यूमा टी–२० सिरिज खेल्न भारतलाई आमन्त्रण गर्ने भएका छन् । तर, पिसिबीले च्याम्पियन्स ट्रफीका खेलहरू पाकिस्तानबाहिर सार्न नदिने अडान कायम राखेका छन् ।

पिसिबी स्रोतका अनुसार नकवीले सोमबार श्रीलंकाको कोलम्बोमा आयोजना हुने आइसिसीको वार्षिक सम्मेलनमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) का सचिव जय शाहसँग भेट्दै सन् २०२५ मा न्युट्रल भेन्यूमा टी–२० सिरिजका लागि भारतलाई निमन्त्रणा गर्नेछन् ।

’मोहसिन नकवी र जय शाहबीचको भेटमा यस प्रस्तावमाथि छलफल हुनेछ, जसमा च्याम्पियन्स ट्रफीपछि दुई टोलीबीचको खाली दिनमा अस्थायी रूपमा खेलहरू तय गरिनेछ,’ पीसीबी स्रोतले भन्यो । यो छलफल वार्षिक सम्मेलनको महत्त्वपूर्ण हिस्सा हुन गइरहेको छ।

विशेषगरी भारत सरकार र बिसिसिआईले सुरक्षा र राजनीतिक चासोका कारण मेन–इन–ब्लु टोलीलाई पाकिस्तान भ्रमण गर्न नदिने संकेत गरेको छ ।त्यसैले च्याम्पियन्स ट्रफीका खेलहरू न्युट्रल भेन्यूमा सार्ने सम्भावनालाई एजेन्डामा समावेश गरिएको छ ।

पाकिस्तानले भारतीय क्रिकेट टोलीका सबै म्याच लाहोरमा खेलाइने र भारतीय टोली सोही होटलमा बस्ने बताएको छ । सहरमा हुँदा भ्रमण टोलीलाई पूर्ण सुरक्षा प्रदान गर्न सजिलो हुनेछ ।

यसबाहेक पिसिबीले लाहोरको गद्दाफी क्रिकेट रंगशालाको छेउमा पाँचतारे होटल निर्माणका लागि जग्गा खरिद गरेको जनाएको छ।स्रोतका अनुसार पिसिबीले होटल आफैंले निर्माण गर्ने योजना बनाएको छ र अर्को वर्षको सुरुमा निर्माण कार्य सम्पन्न गर्ने योजना बनाएको छ।

पिसिबी स्रोतका अनुसार नवनिर्मित पाँचतारे होटलले सुरक्षाका लागि सडक बन्द गर्ने समस्यालाई अन्त्य गर्दै टाढाका होटलमा टोली बस्नुपर्ने आवश्यकतालाई हटाउनेछ ।

कोलम्बोमा हुने आइसिसीको वार्षिक सम्मेलनमा पीसीबी प्रमुख र जय शाहबीच पनि भेट हुने अपेक्षा गरिएको छ । स्रोतका अनुसार नकवीले शाहलाई भारतीय टोली पाकिस्तान पठाउन राजी गराउने प्रयास गर्नेछन् ।

तर, अन्तिम निर्णय भारत सरकारले गर्नेछ, बीसीसीआईले होइन । गत वर्ष एसिया कपका लागि भारतीय क्रिकेट टोलीले पाकिस्तान जान नमानेपछि उक्त खेल श्रीलंकामा सारिएको थियो। भारतले सन् २०१२ देखि कुनै पनि द्विपक्षीय सिरिज खेलेका छैनन्।

किनभने भारत सरकारले पाकिस्तानसँगको क्रिकेट म्याचलाई आइसिसी या एसीसी इभेन्ट्समामात्र सीमित गरेको छ । यसैबीच भारतीय टोली पाकिस्तान नआउने खबर सार्वजनिक भएपछि पाकिस्तानी क्रिकेटर हसन अलीले तिखो प्रतिक्रिया दिएका छन्।

उनले भारतबिना नै खेल्ने बताएका छन् । साम टीभीसँग कुरा गर्दै उनले भनेका छन्, ‘यदि हामी भारतमा खेल्न जान सक्छौँ भने उनीहरू पनि पाकिस्तान आउनुपर्छ।खेलकुदलाई राजनीतिबाट टाढा राख्नुपर्छ भनेर धेरैले बारम्बार भनेका छन्।

फरक दृष्टिकोणबाट हेर्ने हो भने धेरै भारतीय खेलाडीले पनि आफ्नो अन्तर्वार्तामा पाकिस्तानमा खेल्न चाहेको बताएका छन्।’ भारतीय क्रिकेट टोली खेल्न पाकिस्तान आउन चाहेको तर उसले आफ्नो देश र बोर्डको निर्णय हेर्नुपर्ने उनको भनाइ छ ।

आईसीसी च्याम्पियन्स ट्रफी प्रतियोगिता २०२५ फेब्रुअरी १९ देखि मार्च ९ सम्म चल्नेछ । च्याम्पियन्स ट्रफीको फाइनल खेल लाहोरको गद्दाफी स्टेडियममा हुनेछ ।

हिन्दुस्तान टाइम्सका अनुसार भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले भारतले खेल्ने खेल दुबई वा श्रीलंकामा सार्न आईसीसीलाई अनुरोध गर्ने बताइएको छ ।

यसमा प्रतिक्रिया दिँदै पाकिस्तानी क्रिकेटर हसन अलीले भनेका छन्– यदि भारतले पाकिस्तान आउन अस्वीकार ग¥यो यो प्रतियोगिता भारत बिना नै खेलिनेछ ।

Tags: #भारत–पाकिस्तानको दुश्मनी

लोकप्रीय

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

शुक्रबार भदौ ६ , २०८२
नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२

विचार

थप समाचार

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ
ताजा समाचार

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

शुक्रबार भदौ ६ , २०८२
नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?
अन्तर्राष्ट्रिय

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग
अपराध

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२
सिन्धुपाल्चोक भूकम्प : कहाँ–कहाँ भयो क्षति ? २३ परकम्प
अन्तर्राष्ट्रिय

पूरा अन्टार्कटिका क्षेत्रमा सुनामीको चेतावनी

शुक्रबार भदौ ६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: स्कुलमा कार ब*म आ*क्र*मण,महासागरमा आयो इरानी सेना || Nepal Times

World News: स्कुलमा कार ब*म आ*क्र*मण,महासागरमा आयो इरानी सेना || Nepal Times

00:22:52

World News: संविधान संसोधन विधेयकले भारतमा हं*गा*मा, वि*द्रो*हीद्वारा १४० सर्वसाधारणको ह*त्या

00:20:28

World News: भारतले ९७ लडाकु विमान किन्दै, लिपुलेकबाट चीनसंग फेरि व्यापार शुरु गर्ने || Nepal Times

00:20:36

World News: चिनियाँ विदेशमन्त्री भारतमा, मुम्बई डुब्यो, बोलिभियामा ढल्यो समाजवादी किल्ला||NepalTimes

00:14:58

World News: पाकिस्तानमा बाढीको महाविनाश, २०३६ अघि रुस शुक्रमा पुग्ने || Nepal Times

00:14:14

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

बुधबार भदौ ४ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२

हालका पोस्टहरू

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

शुक्रबार भदौ ६ , २०८२
नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.