क्यानडामा दीपेन्द्र र सन्दीपको टोली आज पनि खेल्दै

१२ साउन ८१, आइतबार

१३ साउन,एजेन्सी ।

क्यानडामा जारी ग्लोबल टि ट्वान्टी लिगमा नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेआबद्ध टोलीले तेस्रो खेल खेल्दैछ ।

दीपेन्द्र र सन्दीपआबद्ध भेनकुवर नाईट्सले आफ्नो तेस्रो खेलमा मोन्ट्रियल टाईगर्सविरुद्ध खेल्दैछ । भेनकुवर र मोन्ट्रियलबीचको खेल क्यानडाको सिएए सेन्टर, ब्राम्पटनमा नेपाली समय अनुसार आइतबार राति पौने ९ बाट सुरु हुँदैछ ।

भेनकुवर पहिलो खेलमा टोरोन्टो नेसनल्ससँग ८ विकेटले पराजित भएको थियो । त्यो खेलमा सन्दीपले १ विकेट लिनुका साथै १५ रन समेत जोडेका थिए । भेनकुवरले दोस्रो खेलमा बंगला टाइगर्ससँग समान २२ रनले पराजित भएको थियो ।

दोस्रो खेलमा सन्दीपले २ विकेट लिनुका साथै अविजित २ रन बनाएका थिए । दोस्रो खेलमा दीपेन्द्रले १ रन बनाएका थिए । नेपाली कप्तान रोहित कुमार पौडेलसम्मिलित टोली टोरोन्टो नेसनल्नको खेल सोमबार बिहान आफ्नो तेस्रो खेल खेल्नेछ ।

ब्रैम्प्टन वुल्भ्ससँगको खेलमा रोहितले ब्याटिङको मौका पाएनन् । टोरोन्टोले वुल्भ्ससँगको खेल ८ विकेटले हराएको थियो । रोहितआबद्ध टोरोन्टो नेसनल्सले तेस्रो खेलमा सरे ज्याकवार्सको सामना गर्नेछ । नेसनल्स र सरेबीचको खेल सोमबार बिहान पौने २ बजे सुरु हुनेछ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top