×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विज्ञान प्रविधिमा लगानी बढाउन सरोकारवालाहरुको माग

२ आश्विन २०७५

विराटनगर,असोज २
विज्ञान र प्रबिधिको प्रबद्र्धन नगरी मुलुकको विकास सम्भव नरहेको विराटनगरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

नेपाल सरकार शिक्षा,विज्ञान तथा प्रबिधि मन्त्रालय र नेपाल जैबिक समाजले छैठौं राष्ट्रिय विज्ञान दिवसको अवसरमा विराटनगरमा आयोजना गरिएकोे कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।

उनीहरुले विज्ञानमा लगानी गर्नसके देशको विकासले तीब्रता लिने बताए । सामाजिक विकास मन्त्रालय प्रदेश एकका निमित्त सचिव उपेन्द्र दाहालले मुलुकको विकासमा फड्को मार्न विज्ञान र प्रबिधिको प्रयोग आवश्यक रहेको बताए ।

कार्यक्रममा ‘विज्ञान तथा प्रबिधि दिगो विकास र समृद्धि’ बिषयक कार्यपत्र प्रस्तुत गर्दे उपप्राध्यापक रामचन्द्र अधिकारीले राज्यले विज्ञानमा गरेको लगानी अपर्याप्त रहेको बताए ।

उनले अनुसन्धान र अन्वेषणमा पर्याप्त बजेट छुट्टयाएर स्वदेशमै थप बैज्ञानिक उत्पादन गर्नुपर्ने आवश्यकता रहेको बताए । दिगो विकासकालागि विज्ञानको विकास आवश्यक रहेकाले यसतर्फ राज्यले विशेष ध्यान दिनुपर्ने उनंको भनाई थियो ।

भर्खरको समाचार

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार यादव पक्राउ, मोदीको भिडियो बनाउने समातिए

646734880_1237585725170615_3234719909965768070_n

प्रधानमन्त्रीले धापासीबाट भोट हाल्ने, बालेन, कुलमानले हाले भोट

Screenshot 2026-03-05 081435

बालेन,रवि,ओलीदेखि प्रचण्ड,गगनसम्मले आफूलाई भोट हाल्न नपाउने

2f9aeca7-a85b-4734-b63e-8656aa1e6cd6 (1)

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

सम्बन्धित खबरहरु

Scroll to Top