NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
‘हामी नै आधिकारिक कांग्रेस, रुख झन्डा हामीसँग छ’ : गगन बुधबार पुस ३० , २०८२
मेरोमाइक्रोफाइनान्सले ५ % लाभांश दिने,संचालकहरु निर्बिरोध बुधबार पुस ३० , २०८२
अमेरिकी हतियार इरानतर्फ सोझियो, ट्रम्पले भने–प्रदर्शन गर्दै गर मद्दत आउँदै छ बुधबार पुस ३० , २०८२
सिन्धुलीमा लुटियो एसबीआई बैंक, एक बोरा पैसा जंगलमा फेला बुधबार पुस ३० , २०८२
काँग्रेस अब के हुन्छ ? दुई चिरा मात्र हुन्छ कि अर्काे पार्टी बन्छ ? बुधबार पुस ३० , २०८२
Next
Prev

समाचार

पाकिस्तानका एकमात्र स्वर्ण पदक विजेतालाई पञ्जाबकी मुख्यमन्त्रीद्वारा १० करोड पुरस्कार

मङ्लबार साउन २९ , २०८१
Reading Time: 1 min read
A A
पाकिस्तानका एकमात्र स्वर्ण पदक विजेतालाई पञ्जाबकी मुख्यमन्त्रीद्वारा १० करोड पुरस्कार
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२९ साउन, विराटनगर । युरोपियन मुलुक फ्रान्सको राजधानी पेरिसमा हालै सम्पन्न ३३औँ गृष्मकालीन ओलम्पिकमा स्वर्ण पदक जितेका पाकिस्तानी खेलाडी अरशद नदिमले १० करोड रुपैयाँ पाएका छन् ।

पेरिस ओलम्पिकमा पाकिस्तानको तर्फबाट एक मात्र पदक जित्ने खेलाडी बनेका २७ वर्षीय नदिमलाई पाकिस्तानको पञ्जाब प्रान्तकी मुख्यमन्त्री मरियम नवाज सरिफले १० करोड रुपैयाँ पुरस्कार दिएकी हुन् ।

मरियमले नदीमलाई होन्डा सिभिक कार पनि दिएकी छन् । अझ रमाइलो कुरा त के छ भने कारको नम्बर पनि ९२.९७ रहेको छ ।

LS Auto

अरशदले ओलम्पिकमा एथलेटिक्सको पुरुष ज्याभलिन थ्रो स्पर्धामा ९२.९७ मिटर टाढा भाला फालेका थिए ।

नदिमले भारतीय खेलाडी निरज चोपडालाई पछि पार्दै स्वर्ण जितेका थिए । पेरिस ओलम्पिकमा पाकिस्तानले जितेको यो एकमात्र पदक हो ।

त्यसबाहेक नदिम ओलम्पिकमा पाकिस्तानका लागि व्यक्तिगत रूपमा स्वर्ण पदक जित्ने पहिलो खेलाडी पनि बनेका थिए ।

पछिल्लो ३२ वर्षपछि पाकिस्तानले पदक जितेको हो । यसअघि सन् १९९२ मा स्पेनको बार्सिलोनामा भएको ओलम्पिकमा पाकिस्तानले मेडल जितेको थियो ।

अरशदले गोल्ड जितेसँगै पाकिस्तानले ओलम्पिक पदकको संख्या चार पुर्‍याएको छ । उनले जितेको स्वर्ण पदककै कारण पनि पदक तालिकामा पाकिस्तानलाई भारतभन्दा पनि माथि उभ्याउन मद्दत पुर्‍यायो । भारतले पेरिस ओलम्पिकमा एक रजत र पाँच कांस्य पदक जितेको छ ।

‘गोल्ड मेडल’ सँगै अरशदले ५० हजार डलर पुरस्कार पनि पाएका थिए । अझ नदिमले आफ्नो ससुरालीबाट पुरस्कारस्वरूप भैंसी पाउने खबर उनी अझ चर्चामा आए ।

अरशदका ससुरा मुहम्मद नवाजले सञ्चारमाध्यममार्फत् भैंसी पुरस्कार दिने घोषणा गरेका थिए । खासमा अरशद नदिमको गाउँमा भैंसी पुरस्कार दिइनुलाई निकै सम्मानित रूपमा हेरिन्छ ।

अरशद नदिमको ससुराका चार छोरा र तीन छोरी छन् । त्यसमध्ये सबैभन्दा कान्छी छोरी आयशासँग अरशद नदिमले विवाह गरेका हुन् ।

شاباش ارشد ندیم 🇵🇰 pic.twitter.com/0Da12Tip2k

— Maryam Nawaz Sharif (@MaryamNSharif) August 13, 2024

Tags: #पेरिस ओलम्पिकः#अरशद नदिम#पुरस्कार

लोकप्रीय

‘हामी नै आधिकारिक कांग्रेस, रुख झन्डा हामीसँग छ’ : गगन

‘हामी नै आधिकारिक कांग्रेस, रुख झन्डा हामीसँग छ’ : गगन

बुधबार पुस ३० , २०८२
मेरोमाइक्रोफाइनान्सले ५ % लाभांश दिने,संचालकहरु निर्बिरोध

मेरोमाइक्रोफाइनान्सले ५ % लाभांश दिने,संचालकहरु निर्बिरोध

बुधबार पुस ३० , २०८२
अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

अमेरिकी हतियार इरानतर्फ सोझियो, ट्रम्पले भने–प्रदर्शन गर्दै गर मद्दत आउँदै छ

बुधबार पुस ३० , २०८२

विचार

थप समाचार

ताजा समाचार

अमेरिकी हतियार इरानतर्फ सोझियो, ट्रम्पले भने–प्रदर्शन गर्दै गर मद्दत आउँदै छ

बुधबार पुस ३० , २०८२
सिन्धुलीमा लुटियो एसबीआई बैंक, एक बोरा पैसा जंगलमा फेला
समाचार

सिन्धुलीमा लुटियो एसबीआई बैंक, एक बोरा पैसा जंगलमा फेला

बुधबार पुस ३० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

इरानमा २० हजार जना मारिए,शेयर बजारको भविष्यवाणी गर्ने एआई चीनमा|| Nepal Times

इरानमा २० हजार जना मारिए,शेयर बजारको भविष्यवाणी गर्ने एआई चीनमा|| Nepal Times

00:27:27

World News: अमेरिकी संसदमा ग्रिनल्यान्डलाई ५१औँ राज्य बनाउने विधेयक, मुनाल उपग्रह हरायो

00:26:32

World News: ट्रम्प भेनेजुएलाका राष्ट्रपति, रुवियो क्युबाका नेता ! || Nepal Times

00:22:33

World News: भेनेजुएला छाड्न अमेरिकीलाई सुझाव, कोरियाली तनाव उत्कर्षमा || Nepal Times

00:26:55

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

00:22:17

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

सोमवार पुस २८ , २०८२
नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द 

शुक्रबार पुस २५ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित

शुक्रबार पुस २५ , २०८२

हालका पोस्टहरू

‘हामी नै आधिकारिक कांग्रेस, रुख झन्डा हामीसँग छ’ : गगन

‘हामी नै आधिकारिक कांग्रेस, रुख झन्डा हामीसँग छ’ : गगन

बुधबार पुस ३० , २०८२
मेरोमाइक्रोफाइनान्सले ५ % लाभांश दिने,संचालकहरु निर्बिरोध

मेरोमाइक्रोफाइनान्सले ५ % लाभांश दिने,संचालकहरु निर्बिरोध

बुधबार पुस ३० , २०८२
अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

अमेरिकी हतियार इरानतर्फ सोझियो, ट्रम्पले भने–प्रदर्शन गर्दै गर मद्दत आउँदै छ

बुधबार पुस ३० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.