×

NEPAL TIMES UPDATES

Playing
इजरेलले मानवता विर्सियो, शहरभर विषाक्त धुवाँ || Nepal Times
Mar 09, 2026
Playing
इरानी जहाजको सुरक्षा गर्दै भारत, भारतीय बन्दरगाहको इरानी जहाज || Nepal Times
Mar 09, 2026
Playing
देशको ढिकुटीको चाबी बोकेकाहरुलाई पनि रास्वपाले बढार्याे || Nepal Times
Mar 09, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-25-2082 || Nepal Times
Mar 09, 2026
Playing
ट्रम्पले कोरियामा अचानक किन उतारे फौ ज? मादुरो–खामेनी पछि कि मको पालो ?|| Nepal Times
Mar 09, 2026
Playing
मध्यपूर्व यु द्ध को असर विश्व बजारमाः तेल १२० डलर नजिक || Nepal Times
Mar 09, 2026
Playing
नयाँ नेपालको अध्याय सुरु, बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 09, 2026
Playing
इरानको ४५० किलो यूरेनियम खोस्न जाँदैछन् अमेरिकी कमांडो? || Nepal Times
Mar 09, 2026
Playing
World News: अमेरिकी दूतावासमा आत*ङ्क*वादी हम*ला, Americaदेखि Europeसम्म यु*द्धको विरोध
Mar 09, 2026
Playing
रविको अभियोग पत्र संशोधन गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याइनेमा|| Nepal Times
Mar 09, 2026

साफमा आज बंगलादेश र श्रीलंका खेल्दै

४ भाद्र २०८१

४ भदौ , एजेन्सी ।

२० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबल प्रतियोगितामा आज बङ्गलादेश र श्रीलङ्का खेल्दैछन् । खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो तीन बजे शुरू हुनेछ । च्याम्पियनसिपमा पहिलो खेल खेल्न लागेको बंगलादेश सुखद सुरुवात गर्ने आशमा छ । उता पहिलो खेलमा घरेलु टोली नेपालसँग पराजित भएको श्रीलंका बंगलादेशलाई हराउँदै सेमिफाइनल पुग्ने सम्भावना जिवित राख्ने योजानमा मैदान उत्रनेछ ।

च्याम्पियनसिपको उद्घाटन खेलमा श्रीलंका नेपालसँग १–० गोल अन्तरले पराजित भएको थियो । श्रीलंकाले आजको खेलमा बंगलादेशमाथि जित निकाले र समूह चरणको अन्तिम खेलमा नेपालले पनि बंगलादेशलाई पराजित गरे श्रीलंकाले अन्तिम चारको यात्रा तय गर्नेछ । तर आजको खेलमा पनि श्रीलंका पराजित भए समूह चरणबाटै बाहिरिने पहिलो टोली बन्नेछ । त्यसैले श्रीलंका जित्नै पर्ने दबाबमा छ ।

यसअघि हिजो भएको खेलमा साविक विजेता भारतले भुटानलाई १–० गोलले हरायो । अब विहीबार नेपालले समूहको दोस्रो खेल बङ्गलादेशसँग खेल्नेछ । नेपालले आफ्नो समूहमा कमजोर मानिएको श्रीलंकालाई हिजो भएको खेलमा पराजित गरिसकेको छ । भुटानले बुधबार माल्दिभ्ससँग खेल्नेछ । शुक्रबार भने भारतले माल्दिभ्सको साममना गर्नेछ ।

सेमिफाइनलका खेलहरु आइतबारबाट सुरु हुनेछन् । नेपाल दुई पल्टको पुरानो च्याम्पियन हो । भारतले तीन पल्ट उपाधि जितेको छ । च्याम्पियनशिपमा पाकिस्तानबाहेक दक्षिण एसियाका ६ टोली सहभागी छन् । ६ टोलीलाई दुई समूहमा विभाजन गरेर खेलाइएको छ र दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको समूह ‘ए’ मा आयोजक नेपालसँगै बङ्गलादेश र श्रीलङ्का तथा समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान छन् ।

भर्खरको समाचार

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

सम्बन्धित खबरहरु

Scroll to Top