पेरिस ओलम्पिकमा फ्रान्सलाई पदक दिलाएर राजीनामा दिए हेनरीले

३ भदौ ८१, मंगलबार

४ भदौ, विराटनगर ।

फ्रान्सको राजधानी पेरिसमा हालै सम्पन्न पेरिस ओलम्पिकमा आयोजक राष्ट्रलाई रजत पदक दिलाएका प्रशिक्षक थिएरी हेनरीले पदबाट राजीनामा दिएका छन् ।

पेरिस ओलम्पिकलाई ध्यानमा राखेर हेनरीलाई एक वर्षअघि फ्रान्सको प्रशिक्षकमा अनुबन्ध गरिएको थियो । तर, व्यक्तिगत कारण देखाउँदै ४७ वर्षीय हेनरीले पदबाट राजीनामा दिएको फ्रान्सेली फुटबल महासंघले जानकारी दिएको छ ।

ओलम्पिमा आफ्नो देशको लागि रजत पदक जित्नु आफ्नो जीवनको सबैभन्दा ठूलो उपलब्धी रहेको उनले बताए ।

हेनरी फ्रान्सका पूर्वखेलाडी पनि हुन् । उनले सन् १९९८ को विश्वकप विजेता फ्रान्सको टिममा सहभागी थिए । त्यसबाहेक उनले आर्सनल, बार्सिलोना, युभेन्टसलगायत परिचित टोलीबाट व्यवसायिक फुटबल खेलेका छन् ।

उनले सन् २००८-०९ को सिजनमा बार्सिलोनाबाट च्याम्पियन्स लिगको उपाधि पनि जितेका छन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top