चार दिनदेखि स्थिर छ, सुनको मूल्य

२० भदौ ८१, बिहीबार

२० भदौ, विराटनगर । 
नेपाली बजारमा विगत चार दिनदेखि सुनको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार (आज) पनि छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रुपैयाँ कायम रहेको महासंघले जानकारी दिएको छ ।

Advertisement

महासंघका अनुसार यही भदौ १७ गतेदेखि छापावाल सुन सोही मूल्यमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ ।

चाँदी प्रतितोला एक हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top