×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-10-2026 || Nepal Times
Apr 10, 2026
Playing
औषधिमा अर्बाैको घोटालामा बालेनको चासो, ७ दिनभित्र मागियो प्रतिवेदनNepal Times
Apr 10, 2026
Playing
America र Iranबीचको वार्ता फाइनल, को–को आउँदैछन् इस्लामाबाद? || Nepal Times
Apr 10, 2026
Playing
बालेनका मन्त्रीलाई प्रलोभनमा पार्ने प्रयास, मन्त्रीले नै खोले रहस्य || Nepal Times
Apr 10, 2026
Playing
American सेना आराम गरिरहेका छन्,Iran को हात ‘ट्रिगर’ मै छ|| Nepal Times
Apr 10, 2026
Playing
श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण|| Nepal Times
Apr 10, 2026
Playing
पेट्रोल, डिजल र खाना पकाउने ग्यासमा भारी मूल्य वृद्धि#PETROL #diseal #GAS #BALEN #NEPAL
Apr 10, 2026
Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026

गैंडाको आक्रमणबाट गाइडको मृत्यु, पर्यटक घाइते

२१ भाद्र २०८१

२१ भदौ , काठमाण्डौ।

बर्दियामा पर्यटक घुमाउन लगेका एक गाइडको गैँडाको आक्रमणबाट मृत्यु भएको छ । अमेरिकी नागरिकसहित दुई जना घाइते भएका छन् । सामुदायिक वनको अवलोकन गर्ने क्रममा विदेशी पर्यटकलाई गैँडाले आक्रमण गरेको प्रहरीले जनाएको छ । स्थानीय परशुराम चौधरीका अनुसार बच्चासहितको गैँडासँग जम्काभेट हुँदा उनीहरू आक्रमणमा परेका थिए ।

Advertisement
Advertisement

विदेशी पर्यटकलाई जोगाउन खोज्दा चौधरीको मृत्यु भएको हो । गैँडाले आक्रमण गर्दा विदेशी पर्यटकलाई बचाउन खोज्दा पथ प्रदर्शक ठाकुरद्वारा नगरपालिका–९ का ३५ वर्षीय मनमोहन चौधरीको घटनास्थलमा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । यसै गरी गैँडाको आक्रमणमा अमेरिकन पर्यटक एमसी सावन र उक्त वनको चौकीदार खिन्चु थारु घाइते भएको प्रहरीको भनाइ छ ।

उनीहरूलाई ठाकुरबाबास्थित नगर अस्पतालमा उपचारका लागि पठाइएको छ । चौधरीको अवस्था सामान्य भए पनि अमेरिकन पर्यटकलाई गम्भीर चोट लागेको छ । सो घटना शुक्रवार बिहान भएको थियो । गएको चैतमा मात्रै नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा गैंडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको थियो ।

गैंडाको आक्रमणबाट कावासोती नगरपालिका–१०, रतवल निवासी ९० वर्षीया जगरीमाया महतोको मृत्यु भएको थियो । बर्दिया राष्ट्रिय निकुन्जमा बाघले समेत मानिसमाथि आक्रमण गर्दै आएको छ । बाघको आक्रमणबाट त्याहा अहिलेसम्म झन्डै एक दर्जन ब्यक्तिले ज्यान गुमाइसकेका छन् ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top