NepalTimes
काठमाडौँ,असोज ६
यो बर्षकै बहुप्रतिक्षित चलचित्र ‘छक्का पन्जा ३’को ट्रेलर सार्वजनिक गरिएको छ ।
शनिबार एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर रिलिज गरिनुका साथै प्रदर्शन मिती पनि घोषणा गरिएको हो ।
चलचित्र असोज २४ गतेबाट प्रर्दशनमा आउनेछ ।
Login to your account below
Remember Me
Please enter your username or email address to reset your password.
- Select Visibility -PublicPrivate
© 2025 Nepal Times All Rights Reserved.