×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पोर्चुगलको लगातार दोस्रो जित, रोनाल्डोको गोल बन्यो निर्णायक

२४ भाद्र २०८१

२४ भदौ, विराटनगर ।

चौथो संस्करणको युरोपियन नेसन्स लिगमा पोर्चुगलले लगातार दोस्रो जित निकालेको छ । आइतबार राति समूह चरणअन्तर्गत दोस्रो खेल खेलेको पोर्चुगलले स्कटल्यान्डलाई २-१ गोलले हराएको हो ।

Advertisement
Advertisement

पोर्चुगलको मैदानमा भएको खेलमा घरेलु टोलीलाई जिताउन कप्तान क्रिस्टियानो रोनाल्डो र ब्रुनो फर्नान्डेसले एक-एक गोल गरे । स्कटल्यान्डका स्कट एमसीटोमिनेले एक गोल गरे ।

खेलको सातौं मिनेटमा एमसीटोमिनेले गोल गर्दै पाहुना टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ५४औं मिनेटमा फर्नान्डेसले गोल गर्दै पोर्चुगललाई बराबरीमा फर्काए ।

पोर्चुगललाई जिताउन रोनाल्डोको गोल नै निर्णायक बन्यो । खेलको ८८औं मिनेटमा रोनाल्डोले गोल गर्दै पोर्चुगललाई २-१ गोलले जिताए ।

Advertisement

यसअघि क्रोएसियालाई हराएको पोर्चुगलले दुई खेलमा ६ अंक जोडेको छ ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top