×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विराटनगरका कैलाशको जनस्वास्थ्य संघमा उम्मेदवारी

६ आश्विन २०७५

विराटनगर, असोज ६
स्वास्थ्य क्षेत्रमा लामो समयदेखि क्रियाशील रहेका विराटनगरका स्वास्थ्य क्षेत्रका अभियन्ता कैलाश खाकी श्रेष्ठले नेपाल जनस्वास्थ्य संघ नेपालको खुल्ला सदस्यमा उम्मेदवारी दिएका छन् ।

श्रेष्ठले प्रगतिशील समूहतर्फबाट यही आउँदो असोज १३ गते हुने निर्वाचनका लागि खुल्ला सदस्यमा उम्मेदवार दिएका हुन् ।

Advertisement
Advertisement

उनी प्रदेश १ बाट नेपाल जनस्वास्थ्य संघको खुल्ला सदस्यमा उम्मेदवार दिने एक्ला उम्मेदवार हुन् ।

स्वास्थ्यकर्मीहरुको हकहितको लागि विगत १५ वर्षदेखि लागि पर्दै आएका कारण पनि आफूले जित हासिल गर्ने उनको विश्वास छ ।

सामाजिक क्षेत्रमा समेत लागि परेका श्रेष्ठ नेपाल जेसीज, लियो क्लब तथा अन्य विभिन्न संघसंस्थाहरुमा आवद्ध छन् ।

Advertisement

आफ्नो ऐजण्डा निर्धक्क साथ राखी त्यसलाई स्थापित समेत गराउन सक्ने क्षमता भएका कारण श्रेष्ठ संघभित्र पनि लोकप्रिय छन् ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top