×

NEPAL TIMES UPDATES

Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026
Playing
World News: इरानी वार्ताकार पाकिस्तान उडे,‘च्याटजीपिटी’बाट इरानको प्रस्ताव, रणनीतिक जालमा फसे ट्रम्प
Apr 09, 2026
Playing
रविको सिफारिसपछि श्रममन्त्रीलाई प्रधानमन्त्री बालेनले गरे बर्खास्त || Nepal Times
Apr 09, 2026
Playing
छु*रा प्र*हारबाट पाटनमा अस्ताए नेम्बाङ दाजुभाइ, आमा भेट्ने सपना अधुरै|| Nepal Times
Apr 09, 2026
Playing
श्रममन्त्रीलाई हटाउन र स्वास्थ्यमन्त्रीलाई सचेत गराउन रविको पत्र
Apr 09, 2026
Playing
परराष्ट्रमन्त्रीको ५दिने यात्राः जयशंकरसंगै अन्य समकक्षीहरुसंग ’साइडलाइन’ || Nepal Times
Apr 09, 2026
Playing
देउवाको फेसबुकमा सफाइ पेश, कहिले फर्किन्छन् देश ?|| Nepal Times
Apr 09, 2026
Playing
Top 15 Afternoon News || April-09-2026 || Nepal Times
Apr 09, 2026
Playing
ट्रम्पलाई रोक्ने रणनीतिमा जुटे डेमोक्र्याटहरू || Nepal Times
Apr 09, 2026
Playing
बालेन्द्र सरकारका मन्त्रीको सम्पत्ति विवरणको खोजी ? बिर्सियो कि वाचा ? || Nepal Times
Apr 09, 2026

बालेनले लगाएका थिए बालहिंसाको आरोप, तर अदालतले सांसद शर्मालाई पक्राउ गर्न अनुमति दिएन

३१ भाद्र २०८१

३१ भदौ, काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले बाल हिंसाको आरोप लगाइरहेका नेकपा एमालेकी सांसद रेखा शर्मालाई पक्राउका लागि काठमाडौं जिल्ला अदालतले अनुमति दिन अस्वीकार गरेको छ ।

Advertisement

लुम्बिनी प्रदेश सांसद शर्मामाथि एक नाबालिकालाई विगत आठ वर्षदेखि बाल श्रमिक बनाएर राखेको आरोप छ । उनको काठमाडौंस्थित घरमा १४ वर्षीया बालिकालाई आठ वर्षदेखि बाल श्रमिकका रूपमा राखेको पाइएपछि महानगरपालिकाले उद्धार गरेको थियो ।

बालेनले प्रदेश सांसद शर्मालाई कारबाही कहिले गर्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलक्षित हुँदै प्रश्न गर्दै आएका छन् । शनिबार बालदिवसको दिन बालेनले प्रधानमन्त्री ओलीप्रति आक्रोशित हुँदै बालदिवसको शुभकामना दिएका थिए ।

काठमाडौं महानगरपालिकाले शर्माको घरमा काम गर्न राखिएकी बालिकालाई श्रममा लगाइएको र हिंसा भइरहेको भन्दै उद्धार गरेपछि महानगरविरुद्ध बालिकाका बुबाले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

अदालतले उक्त रिट खारेज गरेको थियो । त्यतिबेलै शर्मा सम्भावित पक्राउविरुद्ध निषेधाज्ञा माग गर्दै उच्च अदालत पाटन पुगेकी थिइन् । पाटन उच्च अदालतले निषेधाज्ञा खारेज गरेपछि अनुसन्धानको दायरामा ल्याउन पार्टीले जोगाएको बालेनले आरोप लगाउँदै आएका छन् ।

काठमाडौं प्रहरी परिसरले रेखा शर्मालाई अनुसन्धान गर्न भन्दै दुईपटक जिल्ला अदालत काठमाडौं पुगेको थियो । तर, दुई पटकसम्म पक्राउ पुर्जी माग्न जाँदा पनि अदालतले दिन मानेनको छैन । हाल जाहेरीसहितको मिसिल जिल्ला सरकारी वकिल कार्यालयमा रहेको बुझिएको छ ।

Advertisement

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालय प्रमुख सन्देश श्रेष्ठलेअदालतले दुईपटक माग्दा पनि पक्राउ पुर्जी नदिएको जानकारी दिए । उक्त घटना थुनामा राखेर अनुसन्धान गर्नुपर्ने प्रकृतिको नदेखिएको अदालतको ठहर रहेको बुझिएको छ ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top