NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ १० , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ १० , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ८ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ८ , २०८२
Next
Prev

समाचार

अमेरिकामा मोदीको जय जयकार हुँदा ओली कसरी असुरक्षित ?

सोमवार अशोज ७ , २०८१
Reading Time: 1 min read
A A
Nepal Top
न्यूयोर्कमा जुर्याे ओली–मोदीको भेट, आरजु पनि ब्यस्त
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

७ असोज, एजेन्सी ।
संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भाग लिन यतिबेला विश्वका विभिन्न देशका नेता अमेरिकाका पुगेका छन् । यस दौरान उनीहरु अन्य विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन् । अमेरिकामा रहेका आफ्ना देशका नागरिकहरुले आयोजना गरिने स्वागत सम्मानका कार्यक्रमहरुमा समेत विभिन्न देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरु सहभागी भइरहेका छन् ।

विदेशी पाहुनाहरुको स्वागत र सुरक्षाका लागि अमेरिकाले कुनै कसर बाँकी राखेको छैन् । तर नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री डा आरजु राणा देउवा सहभागी हुने कार्यक्रम भने असुरक्षाकै कारण देखाउँदै स्थगित भएको छ ।

नेपाली महावाणिज्यदूतावास न्यूयोर्कले एक सूचनामार्फत भनेको छ, समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे संबन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी आज आयोजना हुने बृहत् कार्यक्रम स्थगन गरिएको छ ।

नेपाली महावाणिज्य दूतावास न्यूयोर्क र अमेरिकामा रहेका नेपाली समुदायको संयुक्त आयोजना उक्त स्वागत कार्यक्रम आयोजना गरिएको थियो । जुन कार्यक्रम सुरक्षा संवेदनशीलता देखाउँदै कार्यक्रम स्थगन गरिएको नेपाली महावाणिज्यदूतावास न्यूयोर्कले जनाएको छ ।

सुचनामा कार्यक्रम स्थगित गर्नुको कारणमा भनिएको छ, संयुक्त राष्ट्र संघको महासभा, समिट अफ दी फ्युचर तथा अन्य साइडलाइन मिटिङ्गहरुमा व्यस्त रहनु परेको र समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे संबन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी आज आयोजना हुने बृहत् कार्यक्रम स्थगन गरिएको छ ।साथै यसबाट पर्न गएको असुविधाप्रति आयोजकको तर्फबाट महावाणिज्यदूतावासले दुःख प्रकट गरेको छ ।

यता अमेरिकामा नै रहेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हजारौँको संख्यामा उपस्थित भएर कार्यक्रममा सहभागिता जनाइरहेको अवस्थामा नेपालका प्रधानमन्त्रीलाई चैँ सुरक्षाको कारण कार्यक्रम रद्द गर्नुपर्ने कस्तो बाध्यात्मक अवस्था आयो भन्ने प्रश्न महावाणिज्यदूतावासको सुचना संप्रेषण हुनासाथ उब्जिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि अमेरिकामा विभिन्न भेटवार्तामा सहभागी भइरहेका छन् । न्यूयोर्कको नासाउ कोलिजियम एरेनामा मोदीले हजारौंको संख्यामा उपस्थित भएका भारतीय समुदायलाई सम्बोधन गरेका छन् । १६ हजार ५०० क्षमताको इनडोर एरिनामा भरिभराउ भारतीय आप्रवासीमाझ मोदी उपस्थित भएका थिए ।

सो क्रममा मोदीले भारत १० नम्बरबाट ५ नम्बरको अर्थतन्त्र भएको बताएका छन् । अब भारत चाँडै तेस्रो ठूलो अर्थतन्त्र बनोस् भन्ने हरेक भारतीयको चाहाना रहेको समेत बताए । मोदीले अब भारत अवसरको पर्खाइमा नभई अवसर सिर्जना गर्ने अवस्थामा पुगेको बताए ।

यसअघि भारतले समान दूरीको नीति अवलम्बन गर्दै आएको थियो तर आज हाम्रो साझेदारी सारा संसारसँग बढ्दैछ। उनले भनेका छन्, आज जब भारतले ग्लोबल प्लेटफर्ममा केही बोल्छ, त्यो विश्वले सुन्छ। मोदी तीन दिने अमेरिका भ्रमणका क्रममा शनिबार फिलाडेल्फिया पुगेका थिए ।

फिलाडेल्फिया विमानस्थलमा मोदीलाई अमेरिकाका प्रोटोकल प्रमुख इथान रोसेन्जवेगले स्वागत गरेका थिए। चिफ अफ प्रोटोकल अफ अमेरिकाको पद राजदूत र सहायक सचिवको पद बराबर हुन्छ। फिलाडेल्फिया विमानस्थलमा भारतीय प्रवासी समुदायले मोदीलाई भव्य स्वागत गरेका थिए ।

मोदीलाई स्वागत गर्न अमेरिकाका विभिन्न सहरबाट प्रवासी भारतीयहरु फिलाडेल्फिया विमानस्थल पुगेका थिए । यसै क्रममा मोदी आप्रवासी समुदायका मानिसहरूलाई भेटेर हौसला बढाएका थिए । जहाँ मोदीको जयजयकारको नारा लागेको थियो । त्यहाँबाट मोदी बाइडेनलाई भेट्न डेलावेयरमा उनकै घर पुगेका थिए ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली भने स्थानीय समयअनुसार शुक्रबार राति न्यूयोर्क आइपुगेका थिए । न्युर्योक पुगेका प्रधानमन्त्री ओलीलाई जेएफके अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्र सङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापा, अमेरिकाका लागि कार्यवाहक राजदूत कुमार खरेल तथा स्थायी नियोगका अधिकारीहरुले स्वागत गरेका थिए ।

Tags: #अमेरिकामा मोदीको जय जयकार

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: चीनको आक्रमणबारे अमेरिकी धम्की, युक्रेनका ११ गाउँ खाली गर्न आदेश || Nepal Times

World News: चीनको आक्रमणबारे अमेरिकी धम्की, युक्रेनका ११ गाउँ खाली गर्न आदेश || Nepal Times

00:12:40

World News:आप्रवासी निकाल्न Trumpलाई अदालतको साथ, Indiaलाई नुनचुक दले || Nepal Times

00:12:27

World News:रोबोट बक्सिङ उपाधि एआइले उचाल्यो,भिसामा अमेरिकालाई चीनको चेतावनी || Nepal Times

00:12:21

World News: स्काइ डाइभिङका क्रममै सुसाइड, इजरेललाई जर्मनीको चेतावनी || Nepal Times

00:11:02

World News: पुटिनलाई पागल भन्ने ट्रम्पलाई रुसले दियो जवाफ,नाइजेरियामा ७सय जना मा*रि*ए || Nepal Times

00:15:24

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कविता: गणतन्त्र दिवसको शुभकामना

बिहिबार जेष्ठ १५ , २०७७
चन्द्रमामा सर्वप्रथम  कुन देश पुग्यो ? रुस  कि अमेरिका ?

चन्द्रमामा सर्वप्रथम कुन देश पुग्यो ? रुस कि अमेरिका ?

मङ्लबार भदौ १२ , २०८०
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.