NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कुलमानको नयाँ पार्टी,कुलमानलाई नै प्रधानमन्त्री बनाउन भोट माग्ने सोमवार कार्तिक १७ , २०८२
ट्रम्पको परमाणु धम्की, ‘विश्वलाई १५० पटकसम्म नष्ट गर्न सक्ने’ सोमवार कार्तिक १७ , २०८२
विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा सोमवार कार्तिक १७ , २०८२
दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने सोमवार कार्तिक १७ , २०८२
खगेन्द्र सुनारले दल खोल्दै, बालेन–कुलमान के गर्दैछन् ? सोमवार कार्तिक १७ , २०८२
Next
Prev

समाचार

हर्कलाई पनि हेड्याक ! जनताको अपेक्षा, सरकारको उपेक्षा

मङ्लबार अशोज २२ , २०८१
Reading Time: 1 min read
A A
चर्चित मेयर हर्कको किन मागियो राजीनामा ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२२ असोज , विराटनगर।

एक समय थियो सामाजिक संजालमा आफ्ना भनाइ राख्न र अर्काका भनाइमा प्रतिक्रियामाथि प्रतिक्रिया दिन धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई भ्याइनभ्याई हुन्थ्यो । एकातिर सामाजिक संजालमै उनले गरेका काम, धुस्रेफुस्रे भएर कहिले ढुंगा कुटेको त कहिले पानीको पाइप बोकेका फोटाहरु छ्याप्पछ्याप्ती आउँथे ।

जसमा प्रशंसा गर्नेहरुको पनि लहरो हुन्थ्यो । अनि कहिले आम बोलीचालीका गुइँठे, भाते लगायतका शब्दसहित उनले आफ्ना विरोधीहरुलाई पनि उस्तै गरि खेदिरहेका हुन्थे । कहिले भने गिटारसहित गाना गाउँदै उनी सामाजिक संजालमा छाउँथे ।

उनका गीतहरुमा पनि प्राय ब्यंग्य नै हुने गरेको थियो । उनी आफ्ना शुभचिन्तक, विरोधी, सेलिबे्रटी, नेता सबैलाई श्रमदान गर्न पनि सामाजिक संजालमै निमन्त्रणा पनि दिइरहन्थे । यो निमन्त्रणा कहिले धन्यवादसहित आउँथ्यो त कहिले गाली वा आलोचनासहित ।

यस्तो लाग्थ्यो एक दिनमै आफैले गरेको पोष्ट गिन्ती गर्न उनलाई नै हम्मे पथ्र्यो । तर पछिल्लो केही समयदेखि हर्क खासै सामाजिक संजालमा देखिदैनन् । वा भनौ विगतको तुलनामा कम देखिन्छन् । विगतमा सामाजिक संजालमा चाहे आफूले गरेका कामले होस् वा जोरी खोजेका कारण हर्क चर्चामै थिए ।

अहिले फेरि सरकारलाई पठाएको उनको एउटा चिठीले चर्चा बटुल्दै छ । त्यो कस्तो चिठी हो, के लेखेका छन् रु अब यसबारे थप चर्चा गरौं । धरानका मेयरले फोहोरमैला व्यवस्थापन गर्ने व्यवस्थित सेनेटरी ल्याण्डफिल्ड साइट निर्माणका लागि पुग्दो बजेट माग गर्दै सिंहदरबारस्थित खानेपानी मन्त्रालयलाई पत्र लेखेका छन् ।

सामान्य बोलीचालीकै भाषामा उनले पत्रमा लेखेका छन्, ‘धरानको फोहोरमैला व्यवस्थापनका लागि व्यवस्थित सेनेटरी ल्याण्डफिल्ड साइट बनाउन अत्यावश्यक भएकोले योजनाको लागि पुग्दो पैसा हाल्दिनु प¥यो ।’ मेयर राईका अनुसार धरानको फोहोर जंगलमा फ्याँक्नुपर्ने बाध्यता छ ।

त्यसैले फोहोर बिसर्जन व्यवस्थित भएन भनेर फोटो खिच्ने र राजनीति गर्नेहरुको संख्या दिनानुदिन बढिरहेको उनको भनाइ छ । वर्षाको बेला त्यो फोहोर बगेर तल्लो भेगमा पुग्ने गरेको छ । सुक्खायाममा फोहोर जलाउँदा जंगलमा डढेलो लाग्ने गर्दछ । तार घेरा लगाउन खोज्दा वन कार्यालयका कर्मचारीहरु आएर भत्काइदिने गरेको गुनासो पनि उनको छ ।

यो विषयमा पत्र पठाएको पनि धेरै भइसकेको मेयर राईले पत्रमा उल्लेख गरेका छन् । अर्थ र वन मन्त्रालयलाई बोधार्थ दिइएको पत्रमा उनले फोहोर बिसर्जन गर्ने ल्याण्डफिल्ड साइट बनाउन सुरु गर्नुअघिको प्रक्रिया लामो भएको भन्दै असन्तुष्टि जनाएका छन् ।

‘अध्ययन गर्ने भन्छन् । कति लामो अध्ययन हो रु कति वर्षे कोर्ष हो रु’ मेयर राईले पत्रमा लेखेका छन्, ‘जनतालाई देशलाई सेवा, सुविधा तत्काल चाहिएको छ । हाम्रो सरकार र कानुनलाई प्रक्रिया माथि प्रक्रिया अध्ययनै अध्ययन मात्रै चाहिएको छ ।’

साथै उनले ‘लौन सरकार खत्रा लाग्नुप¥यो । सेवा ढोग गरेँ फेरि पनि’ भन्दै पत्र टुंग्याएका छन् । निर्वाचित भएलगत्तै काकाकुल बनेका धराने जनतालाई पानी पिलाउने सपना पुरा गर्न उनी आफै सार्दुखोलामा ढुङ्गा बोक्न कस्सिए। सुन्दर सहर धरानको दायाँबायाँ बग्छन् सर्दु र सेउती खोला।

दायाँबायाँ दुई खोला बग्ने भए पनि धरानका वासिन्दाले पर्याप्त पानी उपभोग गर्न पाएका छन्। लाहुरेहरूको सहर भनिने धरानको पानीको तिर्खा पूरा नभएको वर्षौँ भइसक्यो। यसैले साम्पाङको हैँसेमा होस्टे गर्न सिङ्गो नगर मात्र उर्लिएन वरपरका जिल्लाबाट समेत मानिसहरू आए।

आफ्नो पछि लागेर गिट्टी कुट्न, ढुङ्गा बोक्न उर्लिएको भीड देखेर उनले श्रमदानकै अभियान चलाए। धरान मात्रै नभएर सिङ्गो देशैबाट उनले समर्थन पाए। विशेष गरी युवा पिँढी बढी उत्साहित र आकर्षित बने, उनको नेतृत्वप्रति।

तर सामाजिक संजालमा आवश्यक भन्दा बढी सक्रिय हर्कका त्याँहा ब्यक्त आफ्नै पोष्टमा प्रतिवाद, अहमता र घमण्ड मिसिएपछि उनको साख क्रमश खस्कदो छ। एसियाली विकास बैंक ९एडिबि०ले सहरी वातावरण सुधार गर्ने लक्ष्य लिएर धरानमा फोहोर व्यवस्थापनको लागी व्यवस्थित ल्याण्डफिलसाइट बनाउन अध्ययन भएको छ ।

एडिबिले सन् २०१८ मा नै पुर्वसम्भाव्यता अध्ययन गरेको थियो । धरानको फोहोरलाई प्रशोधन गरेर ग्याँस उत्पादन भइरहे पनि सबै फोहोर त्यहाँ व्यवस्थापन हुदैन । कुहिन नसक्ने वा रिसाइकल नहुने फोहोरहरुलाई उपमहागनरपालिकाले अहिले पनि धरानको बाँझगरा सामुदायिक वन क्षेत्रसँगैको सेउती खोला किनारमा फाल्ने गरेको छ ।

रिसाइकल वा नकुहिने भएर फालिने फोहोर तथा दिशाजन्य फोहोरको दीगो समाधानको लागी एडिबिले अध्ययन गरेको छ ।

Tags: #जनताको अपेक्षा#धरान उपमहानगरपालिका#मेयर हर्क साम्पाङ#सरकारको उपेक्षा#सामाजिक संजाल#हर्कलाई पनि हेड्याक#हर्कले लेखे सरकारलाई चिठी

लोकप्रीय

काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने

कुलमानको नयाँ पार्टी,कुलमानलाई नै प्रधानमन्त्री बनाउन भोट माग्ने

सोमवार कार्तिक १७ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको परमाणु धम्की, ‘विश्वलाई १५० पटकसम्म नष्ट गर्न सक्ने’

सोमवार कार्तिक १७ , २०८२
विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा

विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा

सोमवार कार्तिक १७ , २०८२

विचार

काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने

कुलमानको नयाँ पार्टी,कुलमानलाई नै प्रधानमन्त्री बनाउन भोट माग्ने

सोमवार कार्तिक १७ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको परमाणु धम्की, ‘विश्वलाई १५० पटकसम्म नष्ट गर्न सक्ने’

सोमवार कार्तिक १७ , २०८२
विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा

विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा

सोमवार कार्तिक १७ , २०८२

थप समाचार

काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने
ताजा समाचार

कुलमानको नयाँ पार्टी,कुलमानलाई नै प्रधानमन्त्री बनाउन भोट माग्ने

सोमवार कार्तिक १७ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

ट्रम्पको परमाणु धम्की, ‘विश्वलाई १५० पटकसम्म नष्ट गर्न सक्ने’

सोमवार कार्तिक १७ , २०८२
विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा
खेलकुद

विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा

सोमवार कार्तिक १७ , २०८२
दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने
ताजा समाचार

दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने

सोमवार कार्तिक १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अफगानिस्तान भूकम्पमा क्षति बढ्दै, तेहरानमा खानेपानी अभाव|| Nepal Times

World News: अफगानिस्तान भूकम्पमा क्षति बढ्दै, तेहरानमा खानेपानी अभाव|| Nepal Times

00:13:42

World News: सुपरमार्केट वि*ष्फो*टमा २३ को मृ*त्यु, नाइजेरियामा सैन्य का*र*बाही गर्ने Trumpको चेतावनी

00:13:33

World News:भार तीयलाई पाकि स्तानको भिसा, आग लागीमा ११ जनालाई जन्म*कैद || Nepal Times

00:21:11

World News: अमेरिकाले साढे ७ हजार मात्रै शरणार्थी राख्ने,हरिकेनमा ३० मा*रिए || Nepal Times

00:19:43

World News: रुसको पनडुब्बी ड्रोन, बधशाला बन्यो अस्पताल, युकेको घातक अपरेसन स्टर्लिङ || Nepal Times

00:18:20

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

आइतवार कार्तिक १६ , २०८२
काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने

कुलमानको नयाँ पार्टी,कुलमानलाई नै प्रधानमन्त्री बनाउन भोट माग्ने

सोमवार कार्तिक १७ , २०८२

हालका पोस्टहरू

काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने

कुलमानको नयाँ पार्टी,कुलमानलाई नै प्रधानमन्त्री बनाउन भोट माग्ने

सोमवार कार्तिक १७ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको परमाणु धम्की, ‘विश्वलाई १५० पटकसम्म नष्ट गर्न सक्ने’

सोमवार कार्तिक १७ , २०८२
विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा

विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा

सोमवार कार्तिक १७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.