अमेरिकी राष्ट्रपति जो बाइडेनको युरोप भ्रमणमा

१ कात्तिक ८१, शुक्रबार

२ कार्तिक , एजेन्सी ।

Advertisement

रुसविरुद्ध युक्रेनको बढ्दो निराशाजनक लडाइँलाई बलियो बनाउन सहयोगीहरूसँग वार्ता गर्न अमेरिकी राष्ट्रपति जो बाइडेन जर्मनीको भ्रमणमा निस्किएका छन् ।

बाइडेनले मध्यपूर्वमा बढ्दो सङ्कटबारे पनि छलफल गर्ने अपेक्षा गरिएको छ ।

Advertisement

बर्लिनको २४ घन्टे छोटो भ्रमणमा बाइडेनले जर्मन चान्सलर ओलाफ सोल्ससँग भेट गर्नेछन ।

त्यसपछि उनीहरू दुवैजना फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोन र बेलायती प्रधानमन्त्री केइर स्टार्मरसँग वार्ता गर्नेछन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top