केन्यामा हात्ती समस्या

१ कात्तिक ८१, शुक्रबार

२ कार्तिक ,एजेन्सी ।

केन्याका वन्यजन्तु अधिकारीहरूले एमवा नेशनल रिजर्भबाट एबरदारे राष्ट्रिय निकुञ्जमा ५० वटा हात्तीको स्थानान्तरण गरेका छन् । यसका लागि लगभग १७ दिन लागेको बताइएको छ। स्थानीय अधिकारीहरूका अनुसार एमवामा हात्तीको संख्या १९७९ मा ४९ बाट उल्लेखनीय रूपमा बढेर १५६ पुगेको छ ।

बढ्दो जनसङ्ख्याले पारिस्थितिक प्रणालीमा ठूलो दबाब दिएको छ । जसले गर्दा हात्तीहरू नजिकैको बस्तीहरूमा घुम्न जान्छन् । जहाँ उनीहरूले बाली, पूर्वाधार र सम्पतीमा क्षति पुगेको छ।

केन्या वन्यजन्तु सेवाका महानिर्देशक एरुस्टस कांगाले हात्तीहरू स्वस्थ पारिस्थितिकी प्रणालीहरू कायम राख्न महत्वपूर्ण रहेको तर सीमित स्थानहरूमा अनियन्त्रित जनसंख्या वृद्धिले वातावरणीय ह्रास र मानव–वन्यजन्तु द्वन्द्वलाई बढाउनसक्ने भएकाले स्थानान्तरण गरिएको बताएका छन् ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top