NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
समानुपातिकका लागि कुलमानको म्याराथन, अदालतसम्म जाने सोमवार पुस २८ , २०८२
गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने सोमवार पुस २८ , २०८२
प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ? सोमवार पुस २८ , २०८२
जेनजी विद्रोह के थियो ? कसका कारणले भयो ? विश्वप्रकाशले खुलाए सोमवार पुस २८ , २०८२
केपी ओलीसँगै किन भिड्न चाहन्छन् बालेन ? सोमवार पुस २८ , २०८२
Next
Prev

समाचार

भारतकै पदचापमा ब्राजिल,अमेरिका रिसाउने डरले  BRI बाट बाहिरियो

मङ्लबार कार्तिक १३ , २०८१
Reading Time: 1 min read
A A
भारतकै पदचापमा ब्राजिल,अमेरिका रिसाउने डरले  BRI बाट बाहिरियो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१३ कार्तिक , काठमाण्डौ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली चीन जाने र सोक्रममा बीआरआईमा थप प्रगति हुने चर्चा चलिरहँदा उता ब्राजिलले भने चीनलाई बीआरआई (बेल्ट एन्ड रोड इनिशिएटीभ) का लागि ठाडै अस्वीकार गरिदिएको छ ।

ब्रिक्समा समेत रहेको ब्राजिलले चीनको महत्वकाँक्षी परियोजना बीआरआईको सदस्य नबन्ने बताएको हो।यससंगै ब्रिक्समा ब्राजिल दोस्रो राष्ट्र बनेको छ बीआरआईलाई नस्वीकार्ने । यसअघि भारतले पनि यो परियोजनालाई अस्वीकार गरिसकेको छ ।

LS Auto

ब्राजिलका राष्ट्रपति लूला डी सिल्भाको अंतर्राष्ट्रीय मामिलाका विशेष सल्लाहकार सेल्सो एमोरिमले भने, ’ब्राजिल, चीनको बेल्ट एन्ड रोड इनिशिएटिभमा सामेल हुँदैन र यसको साटो चिनियाँ लगानीको वैकल्पिक बाटोहरु खोज्नेछ।’

मिडिया रिपोर्ट्सका अनुसार, सेल्सो एमोरिमले भने ब्राजिल, चीनका साथ आफ्नो सम्बन्धलाई नयाँ स्तरमा लैजान चाहान्छ तर बिना कुनै अनुबन्धमा हस्ताक्षरसहित । ब्राजिलको घोषणा चीनको कम्युनिस्ट सरकारका लागि ठूलै झट्का हो, खासगरी यतिबेला जब चीनका राष्ट्रपति सि जिनपिंग २० नोभेम्बरमा ब्राजिलको आधिकारिक भ्रमणमा जान लागेका छन् ।

चीनको प्रयास थियो कि सि जिनपिंगको ब्राजिल यात्रालाई राजकीय यात्राको मुख्य आकर्षण बनाउने, तर अब ब्राजिलले परियोजनाबाटै बाहिरिएर चीनको सो योजनामा पानी खन्याइदिएको छ । यसैपनि पहिलादेखि नै ब्राजिलमा बीआरआई प्रोजेक्टविरुद्ध आवाज उठिरहेको थियो ।

ब्राजिलको अर्थव्यवस्था र विदेश मालिाहरुका कयौ अधिकारीहरुले चीनको अर्बौ डलरको बीआरआई प्रोजेक्टमा ब्राजिल सहभागि हुनेमा विरोध गर्दै आएका छन् । उनीहरुको भनाइ छ कि चीनको यो प्रोजेक्टमा सहभागि भएर ब्राजिललाई तत्कालै कुनै फाइदा हुँदैन र यसका कारण ब्राजिलको अमेरिकासंगको सम्बन्ध पनि बिग्रन सक्छ ।

केही दिनअघि ब्राजिलका राष्ट्रपतिका विशेष सल्लाहकार एमोरिम र राष्ट्रपतिका चीफ अफ स्टाफ रुई कोस्टा बेजिंग भ्रमणमा पुगेका थिए । जहाँ उनीहरुले चिनियाँ अधिकारीहरुका साथ बीआरआई प्रोजेक्टमा चर्चा गरेका थिए ।

मिडिया रिपोर्ट्सका अनुसार, ब्राजिलका दुवै नेताहरु यो प्रोजेक्टबाट असंतुष्ट र अप्रभावित भएर फर्किएका थिए । ब्रिक्स संगठनको सदस्य देश ब्राजिलअघि भारतले पनि चीनको यो प्रोजेक्टमा सहभागि हुन अस्वीकार गरिसकेको छ ।

भारत पहिलो देश थियो जसले यसमा आपत्ति जनाएको थियो र बीआरआईको खुलेर विरोध गरेको थियो । बीआरआई प्रोजेक्टअन्तर्गत नै चीनले चीन–पाकिस्तान आर्थिक करिडोरको निर्माण गरिरहेको छ ।

यो प्रोजेक्ट पाकिस्तानको अधिनमा रहेको कश्मीरक्षेत्रसंग पनि जोडिएको छ । जसमा नै भारतले संप्रभुताको उल्लंघन भएको भन्दै विरोध जनाएको हो । पाकिस्तानको नियन्त्रणमा रहेको कश्मीरलाई भारतले आफ्नो हिस्सा मान्दछ, यहि कारण हो कि भारतले चीनको यो प्रोजेक्टको खुलेर आलोचना गर्दै आएको छ ।

उता ब्राजिललाई पनि बीआरआई प्रोजेक्टमा सामेल नहुन अमेरिकाले दबाब दिदै आएको थियो । उसले ब्राजिलको बीआरआईम सहभागित हुने यसअघिको निर्णयमा समीक्षा गर्न भन्दै आएको थियो । यता चीन भने अमेरिकाको यो कदमबाट रुष्ट छ ।

उसले आरोप लगाएको छ कि अमेरिका ब्राजिल र अन्य ल्याटिन अमेरिकी देशहरुलाई चीनविरुद्ध भड्काई रहेको छ । ब्राजिलभन्दा पहिला फिलीपींस र इटालीले पनि बीआरआई प्रोजेक्टको सदस्य बन्न अस्वीकार गरेका थिए ।

अब अफ्रीकाको यो सानो देश ब्राजिलले पनि चीनको बीआरआई प्रोजेक्टको हिस्सा नबन्ने बताएको हो । चीनले सन २०१३ मा ग्लोबल कनेक्टिविटी र सहयोगलाई बढावा दिने उद्देश्यले बीआरआई (बेल्ट एंड रोड इनिशिएटिभ) योजनाको शुरुआत गरेको थियो ।

यो परियोजनाको उद्देश्य चीनलाई दक्षिण पूर्व एशिया, मध्य एशिया, खाडी देशहरु, अफ्रीका र यूरोपसंग समुद्री र स्थल मार्गहरुले जोड्नु हो । यसअन्र्तगत चीनले विभिन्न देशहरुमा पूर्वाधारहरुको विकास गर्न सहयोग गरिरहेको छ र रेलवे, बंदरगाह, राजमार्ग र ऊर्जा पूर्वाधारहरुको निर्माण गरिरहेको छ ।

यो प्रोजेक्टबाट चीनको आर्थिक शक्ति कयौं गुणा बढ्ने अनुमान गरिएको छ । यद्यपि, चीनको परियोजना कैंयन प्रश्नहरुले घेरिएको छ । आलोचकहरुको भनाइ छ कि चीनले यो परियोजनामार्फत कयौं साना देशहरुलाई आफ्नो रिणको पासोमा पारिरहेको छ ।

जब ती देशहरुले रिण तिर्न सक्दैनन त्यतअवस्थामा चीनले ती देशहरुको रणनीतिक रूपले महत्वपूर्ण रहेका सम्पत्तिहरुमा कब्जा गर्छ । वा ती देशहरुबाट राजनीतिक लाभ लिन खोज्छ।

भारतले पनि चीनको बीआरआई प्रोजेक्टमा पारदर्शिताको कमी रहेको भन्दै आरोप लगाएको छ र भनेको छ, चीनले अंतर्राष्ट्रिय मापदण्ड, कानूनी शासन र वित्तीय स्थिरताको सम्मान गर्नुपर्छ ।

Tags: #भारतकै पदचापमा ब्राजिल#दोस्रो ब्रिक्स सदस्य बन्यो ब्राजिल#बीआरआई अस्वीकार

लोकप्रीय

कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

समानुपातिकका लागि कुलमानको म्याराथन, अदालतसम्म जाने

सोमवार पुस २८ , २०८२
गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

सोमवार पुस २८ , २०८२
प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ?

प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ?

सोमवार पुस २८ , २०८२

विचार

थप समाचार

कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने
निर्वाचन

जेनजी विद्रोह के थियो ? कसका कारणले भयो ? विश्वप्रकाशले खुलाए
समाचार

जेनजी विद्रोह के थियो ? कसका कारणले भयो ? विश्वप्रकाशले खुलाए

सोमवार पुस २८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ट्रम्प भेनेजुएलाका राष्ट्रपति, रुवियो क्युबाका नेता ! || Nepal Times

World News: ट्रम्प भेनेजुएलाका राष्ट्रपति, रुवियो क्युबाका नेता ! || Nepal Times

00:22:33

World News: भेनेजुएला छाड्न अमेरिकीलाई सुझाव, कोरियाली तनाव उत्कर्षमा || Nepal Times

00:26:55

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

00:22:17

World News: २० देश अमेरिकी Black Listमा, Greenland कब्जा गर्ने प्लान सार्वजनिक|| Nepal Times

00:28:00

World News: रूसी जहाज अमेरिकी कब्जामा, पेट्रोलाई ह्वाइट हाउसमा निम्तो || Nepal Times

00:26:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

बिहिबार पुस २४ , २०८२
गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

सोमवार पुस २८ , २०८२
नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द 

शुक्रबार पुस २५ , २०८२

हालका पोस्टहरू

कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

समानुपातिकका लागि कुलमानको म्याराथन, अदालतसम्म जाने

सोमवार पुस २८ , २०८२
गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

सोमवार पुस २८ , २०८२
प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ?

प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ?

सोमवार पुस २८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.