×

NEPAL TIMES UPDATES

Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026
Playing
सय माथिको सामानमा कर लगाउने निर्णयमा भारत सरकार बोल्यो || Nepal Times
Apr 24, 2026
Playing
भारतलाई ट्रम्पले धर्तीको नर्कसँग तुलना गरेपछि.... || Nepal Times
Apr 24, 2026
Playing
World News:रुसमा विषाक्त वर्षा,युक्रेनलाई ९० अर्ब ऋण, मेटामा ८ हजार कर्मचारी कटौती || Nepal Times
Apr 24, 2026
Playing
Trumpका अर्का विशेष दूत किन आउँदैछन् नेपाल ? || Nepal Times
Apr 24, 2026
Playing
के रविले बालेनले चलाउने डोजर रोक्लान् ? सुकुम्बासीले पार्टी घेरे || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीलाई २२४ अपार्टमेन्टमा राखिने,यस्तो छ बालेन सरकारको तयारी || Nepal Times
Apr 24, 2026
Playing
बागमती किनारको सुकुम्बासी बस्तीमा अहिले के हुँदैछ ? || Nepal Times
Apr 24, 2026

इरानी सीमा पुग्यो किलर मिसाइलसहितको युद्धपोत

१९ कार्तिक २०८१

१९ कार्तिक, एजेन्सी ।

इरानले भोलि नोभेम्बर ५ मा अमेरिकाको राष्ट्रपति चुनावकै दिन पारेर इजरायलमा ठूलोस्तरको आक्रमण गर्न सक्ने आँकलन भइरहँदा इजरायलले पनि आफ्नो सैन्य तयारीलाई बलियो बनाएको छ । यो तयारीका क्रममा उसले आफ्नो युद्धपोत इरानी सीमा नजिकै पुर्याएको छ ।

Advertisement
Advertisement

किनभने अरब देशहरुको सहयोगबिना युद्धपोत उसले त्यहाँ लैजान सक्दैनथ्यो । इजरायलको यो युद्धपोत किलर मिसाइलहरुले भरिपूर्ण छ । जुन स्वेज नहर भएर लाल सागरमा प्रवेश गर्दै आफ्नो गन्तब्यमा पुगेको हो ।

स्वेज नहर इजिप्टको नियंत्रणमा छ र यसकारण अहिले उसको निकै आलोचना पनि भइरहेको छ । तर यो आलोचनामा उसले जवाफ दिएको छ । इजिप्ट सरकारको स्वेज नहर प्राधिकरणले भनेको छ कि सबै खालका जहाजहरु चाहे त्यो व्यापारिक हुन् वा सैन्य, तिनिहरुलाई यो समुद्री बाटोबाट स्वतंत्रतापूर्वक आवागमन गर्न पूरा अधिकार छ ।

यसअघि एक भिडियो सोशल मिडियामा भाइरल भएको थियो जसमा इजिप्टको नौसेनाको सुरक्षामा नै इजरायली युद्धपोत स्वेज नहरबाट अगाडि बढेको देखिएको थियो । यसपछि मुस्लिम देशहरुले यसलाई लिएर मिस्रको कडा आलोचना शुरू गरेका हुन् ।

खासमा इजरायली युद्धपोत भूमध्य सागरबाट लाल सागरमा पुगेको हो र त्यहाँबाट इरान नजिकको गन्तब्यका लागि अगाडि बढेको हो । इजरायली युद्धपोत बिना स्वेज नहर इरानको नजिक पुग्न सक्दैनथ्यो ।

स्वेज नहरको यदी अनुमति हुँदैन थियो भने इजरायली युद्धपोतले अफ्रीकाको चक्कर लगाउँदै हिंद महासागरबाट यात्रा तय गर्नुपथ्र्यो । त्यसपछि मात्रै सो युद्धपोत इरान नजिक पुग्ने थियो । अब त्यहाँ रहेर इजरायली युद्धपोतले इरानका साथै हूथी समूहहरुलाई पनि निशान बनाउने छ ।

हूथी समूहले लगातार लाल सागरमा इजरायली जहाजहरुलाई निशाना बनाइरहेको छ । यता मिस्रको सरकारले लगातार हमासको कब्जामा रहेका गाजाका मानिसहरुको समर्थन गर्दै आएको छ ।

गाजा र मिस्रको सीमा आपसमा जोडिएका छन् । मिस्रले १९७९ मा इजरायलका साथ एक शांति समझौता गरेका थियो । यस्तो गर्ने इजिप्ट पहिलो अरब देश थियो । इजरायल र मिस्रका बीच १९४८ र १९७३ मा लडाई भएको थियो ।

त्यसपछि यो शान्ति सम्झौता भएको हो । गाजा युद्ध शुरू भएपछि इजरायल र इजिप्टका बीच तनाव बढेको थियो । इजरायलले गाजामा गरेको हमलामा अहिलेसम्म ४३ हजार प्यालेस्टाइनीहरु मारिएका छन् ।

यसैकारण सोशल मिडियामा आरोप लागिरहेको छ कि इजिप्टले इजरायललाई सहयोग गरिरहेको छ । इजरायललाई हतियार दिन कयौं देशहरुले प्रतिबंध लगाइसकेका छन् । यस्तोमा हतियारले भरिएको युद्धपोतलाई मार्ग प्रशस्त गरेर इजिप्टले इजरायललाई सघाएको आरोप लागेको हो ।

तर अहिले इजिप्टको आलोचना गरेपनि अरब देशहरुले इजरायलको पनि खुलेर विरोध गरेका छैनन् । जारी युद्धमा प्यालेस्टाइनीहरुले कयौं पटक अरब कहाँ छ भनेर प्रश्न गरेका छन् । इजरायलको परम्परागत आलोचना वा कतार र मिस्रले यो युद्ध रोक्न मध्यस्तताको भूमिका निभाउनेका अलाबा कुनै पनि अरब देश प्यालेस्टाइनीको पक्षमा खुलेर उभिएको छैन ।

Advertisement

कुनै पनि अरब देशले इजरायलसंगको सम्बन्ध तोडेका छैनन् र कुनै यस्तो कदम पनि उठाएका छैनन जसले इजरायलमाथि कूटनीतिक वा आर्थिक दबाब बढोस वा युद्ध रोक्न सहयोग गरोस् ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top