NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी बुधबार अशोज १ , २०८२
जेनजी आन्दोलनसंग जोडिएका क–कसले पाउँछन् राहत ? के छ प्रक्रिया ? बुधबार अशोज १ , २०८२
जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’ बुधबार अशोज १ , २०८२
जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक बुधबार अशोज १ , २०८२
मेयरबाट प्रधानमन्त्रीको दाबेदारसम्म बालेन कसरी उदाए ? बुधबार अशोज १ , २०८२
Next
Prev

समाचार

ट्रम्पको फोनपछि रुस र युक्रेन उग्र,पुटिन–ट्रम्प के कुरा भो ?

सोमवार कार्तिक २६ , २०८१
Reading Time: 1 min read
A A
राष्ट्रपति ट्रम्पद्वारा रुसको बचाउ
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२६ कार्तिक,एजेन्सी ।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्यादिमिर पुटिनलाई टेलिफोन गरेका छन् । अमेरिकी अखबार वासिङटन पोस्टका अनुसार ट्रम्पले पुटिनलाई फोन गरेको रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।

बिहीबार अमेरिकी टेलिभिजन एनबीसीलाई दिएको अन्तर्वार्तामा ट्रम्पले आफूले चुनाव जितेर विश्वका ७० नेतासँग कुरा गरेको भन्दै पुटिनसँग नि कुरा गर्ने चाहेको बताएका थिए ।ट्रम्पले सोही दिन टेलिफोन गरेको खुलेको छ ।

युरोपको शान्ति, युक्रेन युद्धको अन्त्य आदि बारेको भएको कुराकानीमा ट्रम्पले युद्ध नचर्काउन पुटिनलाई आग्रह गरेको बताइए पनि पुटिनबाट आएको जवाफ भने के थियो भन्ने बारे वासिङटन पोस्टले उल्लेख नगरेको आरटीले उल्लेख गरेको छ ।

यसअघि पुटिनले ट्रम्पलाई आफ्नो बधाई सन्देशमा आफू ट्रम्पसँग वार्ता गर्न तयार रहेको बताएका थिए । साथै उनले अमेरिका–रुस सम्बन्धलाई सुधार गर्न र युक्रेनमा युद्ध अन्त्य गर्ने दिशामा काम गर्नुपर्ने पक्षमा जोड दिएका थिए ।

रिपोर्टका अनुसार, डोनाल्ड ट्रम्पले फ्लोरिडामा रहेको आफ्नो रिसोर्टबाट फोन गरेर पुटिनलाई युक्रेनमा युद्ध नबढाउन सल्लाह दिएका हुन् । साथै उनलाई युरोपमा वाशिंगटनको महत्त्वपूर्ण सैन्य उपस्थितिको पनि सम्झना गराएका थिए ।

यसअघि राष्ट्रपति पुटिनसँगको कुराकानीभन्दा पहिले डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति जेलेन्स्कीसँग पनि कुरा गरेका थिए । रिपब्लिकन नेताले किभलाई अमेरिकी सैन्य र वित्तीय सहयोगको सीमा स्मरण गराउदै युद्धलाई छिटो अन्त्य गर्ने वाचा गरेका थिए ।

फोनकलमा उनीसँगै चर्चित उद्योगपति एलन मस्क पनि सहभागी थिए। पछिल्लो कुराकानी लगभग २५ मिनेटसम्म चलेको थियो । यो समयमा जेलेन्स्कीले ट्रम्पलाई जीतको बधाई दिएका थिए ।

जेलेन्स्कीका अनुसार चुनावपछि ट्रम्पको फोन आउनु सकारात्मक संकेत हो। कुराकानीमा ट्रम्पले युक्रेनलाई समर्थन गर्ने बताएका छन्। जेलेन्स्कीले पनि कुराकानीलाई सकारात्मक भनेका छन्।मस्कले भने आफ्नो स्टारलिंक उपग्रहहरूद्वारा युक्रेनलाई समर्थन जारी राख्ने बताएका छन्।

गत सेप्टेम्बरमा जेलेन्स्कीले अमेरिकाको भ्रमण गरेका बेला ट्रम्पसँग भेट गरेका थिए। त्यतिबेला दुवैले युद्धको कूटनीतिक समाधानबारे छलफल गरेका थिए।बाइडन प्रशासनले २० जनवरीअघि नै युक्रेनलाई थप सैन्य सहायता पुर्याउने योजना बनाइरहेको छ, जुन सहायता ट्रम्पले पदभार सम्हालेपछि बन्द गर्न सक्ने अनुमान छ।

ट्रम्पसँग कुरा गर्नु गलत होइन अमेरिका–रुस सम्बन्ध सुधार्ने चाहनामा ध्यान दिन आवश्यक रहेको भन्दै, गत हप्ता रूसको सोचीमा एक सार्वजनिक कार्यक्रममा पुटिनले भनेका थिए, “ट्रम्पसँग कुरा गर्नु गलत हो भन्ने नसोचौं। यदि संसारका केही नेताहरूले सम्पर्क पुनः स्थापित गर्न चाहन्छन् भने म यसको विरुद्धमा छैन। हामी ट्रम्पसँग कुरा गर्न तयार छौं।“

उनले ट्रम्पलाई एक बहादुर मानिसको रूपमा वर्णन गर्दै भने, “जुलाईमा हत्या प्रयासपछि ट्रम्पले आफूलाई कसरी सम्हाल्नुभयो भन्ने कुराले म प्रभावित भएको छु।“ युद्ध अन्त्यका लागि ट्रम्पले पहल सुरु गर्दै गर्दा अर्काे तर्फ रुस र युक्रेनले युद्ध सुरु भएयता एकअर्काविरुद्ध सबैभन्दा घातक ड्रोन आक्रमण गरेका छन्।

आइतबार रुसी रक्षा मन्त्रालयले भन्यो, ‘हामीले युक्रेनी ड्रोनहरू छवटा क्षेत्रमा रोकेका छौँ। तीमध्ये केही राजधानी मस्कोतर्फ गइरहेका थिए। जसका कारण मस्कोका तीन प्रमुख विमानस्थलबाट उडानहरू डाइभर्ट गर्नुपरेको थियो।’

युक्रेनी वायुसेनाका अनुसार रुसले शनिबार राति १ सय ४५ वटा ड्रोन आक्रमणहरू गरेको थियो जसले देशको हरेक भागलाई लक्षित गरेको थियो। तीमध्ये अधिकांशलाई खसालिएका थिए।

रुस र युक्रेनबिचका यी घातक ड्रोन आक्रमणहरू यस्तो समयमा सुरु भएका छन् जब अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले द्वन्द्व अन्त्य गर्न दुवै पक्षलाई दबाब दिन सक्ने अपेक्षा गरिएको छ।

आइतबारको युक्रेनी आक्रमण आक्रमण युद्ध सुरु भएयता रुसी राजधानीमा भएको सबैभन्दा ठुलो हमला हो। मस्कोका गभर्नरले पनि आक्रमणलाई ‘ठूलो’ भनेका छन्। अधिकारीहरूले अधिकांश ड्रोनहरू रामेन्सकोये, कोलोम्ना र डोमोडेडोभोमा खसालेको बताएका छन्।

रुसी रक्षा मन्त्रालयले मस्कोको दक्षिणपश्चिममा रहेको रामेन्सकोयेमा भग्नावशेष खसेर पाँच जना घाइते भएको र चारवटा घरमा आगलागी भएको बताएको छ । मन्त्रालयका अनुसार सहरमा ३४ ड्रोन खसालेका थिए ।

Tags: #घातक आक्रमण#ट्रम्प#रुस –युक्रेन#रुसी समकक्षी भ्यादिमिर पुटिन

लोकप्रीय

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

बुधबार अशोज १ , २०८२
प्रचण्डलाई बालेनको व्यंग्यःएकादेशमा टिकटक पनि बन्द भएको थियो

जेनजी आन्दोलनसंग जोडिएका क–कसले पाउँछन् राहत ? के छ प्रक्रिया ?

बुधबार अशोज १ , २०८२
जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

बुधबार अशोज १ , २०८२

विचार

थप समाचार

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी
ताजा समाचार

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

बुधबार अशोज १ , २०८२
प्रचण्डलाई बालेनको व्यंग्यःएकादेशमा टिकटक पनि बन्द भएको थियो
अन्तर्राष्ट्रिय

जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक
ताजा समाचार

जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक

बुधबार अशोज १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

00:22:52

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रवि कारागार फर्किने, कसले भगाएका थिए ? पत्र नक्कली ?

शनिबार भदौ २८ , २०८२

हालका पोस्टहरू

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

बुधबार अशोज १ , २०८२
प्रचण्डलाई बालेनको व्यंग्यःएकादेशमा टिकटक पनि बन्द भएको थियो

जेनजी आन्दोलनसंग जोडिएका क–कसले पाउँछन् राहत ? के छ प्रक्रिया ?

बुधबार अशोज १ , २०८२
जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

बुधबार अशोज १ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.