NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
छनोट जिते सबै खेलाडी मालामाल, जनही साढे १९ लाख पुरस्कार बिहिबार अशोज ३० , २०८२
२०२६ टी २० विश्वकपमा नेपाल भर्सेस भारत ? बिहिबार अशोज ३० , २०८२
ईःलाई नयाँ पार्टीको अध्यक्ष बनाउन बालेन तयार! कटाक्ष कि सुझाव ? बिहिबार अशोज ३० , २०८२
रुसी तेल नकिन्न मोदी सहमत, ट्रम्पले कसरी गरे कायल ? बिहिबार अशोज ३० , २०८२
जेनजी आ न्दो ल न भ ड्का उन टिओबीको हात रहेको प्रहरीको प्रारम्भीक अनुसन्धान बिहिबार अशोज ३० , २०८२
Next
Prev

समाचार

ओली सरकारको केटाकेटी निर्णय, सामाजिक संजालमा तीव्र आलोचना

सोमवार मंसिर ३ , २०८१
Reading Time: 1 min read
A A
भिजिट भिसामा खाडी देश र मलेसिया जान नपाउने नियम गृह मन्त्रालयले सच्यायो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

३ मंसिर,काठमाण्डौ।

पूर्वसभामूख दमननाथ ढुंगानाको निधनपछि सरकारले आज शोक बिदा दिएको छ । आइतबार अपराह्न ढुंगानाको निधन भएको थियो । उनको निधनपछि प्रधानमन्त्री, मन्त्रीसहित सत्तारुढ प्रतिपक्ष सबै दलका नेताहरुबाट समवेदना र श्रद्धान्जली ब्यक्त गरिए ।

तर उनको निधनको एक दिनपछि त्यो पछि कार्यालय समय सुरु हुनै लाग्दा दश बजे नजिक सरकारले सार्वजनिक बिदा दिने निर्णय गर्याे । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले आज शोक बिदा दिने निर्णय गरेको हो ।

LS Auto

बिदाको निर्णय हुँदै गर्दा सिंहदरबारलगायत देशभरका सरकार कार्यालयमा अधिकांश सरकारी कार्यालयमा कर्मचारीहरू पुगिसकेका थिए । निजी कार्यालय अझ बैकिङ क्षेत्रका कार्यालयहरुमा त सबैजसो कर्मचारी पुगिसकेका थिए ।

सरकारले बिदा दिँदा स्कुल÷कलेजका बिहानी कक्षा सक्किसकेका थिए । दिउँसोको पढ्ने सरकारी विद्यालयमा पनि विद्यार्थीहरू पुगिसकेका थिए । ‘हिजै बिदा दिनेबारे निर्णय गर्नुपर्थ्र्यो, आज कर्मचारी कार्यालयमा पुगिसकेकाले भोलि बिदा दिँदा पनि हुन्थ्यो,’ कार्यालय पुगिसकेका कर्मचारीहरुले नै भनेका छन्,‘ सरकारको यो अपरिपक्क निर्णयले धेरैले सास्ती व्यहोर्नुप¥यो, अब हाजिर गरिसकेका कर्मचारीले काम गर्ने कि घर जाने भन्नेमा अलमल हुने भयो ।’

कतिपय कार्यालयमा विहानै पुगेका सेवाग्राहीहरु समेत निराश भएर फर्किएका छन् । यस्तै सार्वजनिक बिदा घोषणा गरिएपछि विद्यालयमा विद्यार्थी पुगिसकेकाले धेरैजसो निजी विद्यालयहरुले विद्यालय संचालन गरेका छन् । सरकारले ढिला गरी सार्वजनिक बिदाको घोषणा गरेपछि सर्वसाधारणले सामाजिक संजालबाट समेत आलोचना गरेका छन् ।

एक्समा प्रकाश तिम्सिनाले लेखेका छन्, सरकारको काम तिब्र गतिमा चल्दैछ, कार्यालय पुगे पछि मात्रै सार्बजनिक बिदा भन्ने सरकारी कर्मचारी र सेबाग्राहीले थाहा पाउन सफल भए । यस्तै दिपकि ज्ञवालीले लेखेका छन्, सार्वजनिक बिदा यति सस्तो नपारे हुने, तर प्रचण्डको श्रीमतीलाई दाह संस्कार अगी सैन्य सम्मान दिने देशमा नो अचम्म!

अर्का एक्स प्रयोगकर्ता नारायण अमृतले लेखेका छन्, यो सार्वजनिक बिदाबारे जुनसुकै सरकारको पनि मति नसुध्रने भयो। दिवंगत आत्माप्रति श्रद्धासुमन दिन शोक बिदा दिनै पर्ने हो र? यो त लाखौं सेवाग्राहीलाई दुःख दिने, विद्यार्थी, कर्मचारी र सिंगो संयन्त्र ठप्प पार्ने काम भएन र। यसले शोकमाथि थप सन्तप्तता थप्ने काम भयो कि जस्तो लाग्यो मलाई त।

ढिला गरी बिदा दिने सरकारको निर्णयप्रपति पत्रकार गजेन्द्र बुढाथोकीले पनि टिप्पणी गर्दै लेखेका छन्, यतिबेला सार्वजनिक विदाको निर्णय गरेछन्, अफिस जानेहरू अघि पुगिसके। कतिले त हाजिर बजाएर ढड्डा खोल्न थालिसके। अब घर फर्कन्छन् कि अफिसको काम गर्छन् ?

यस्तै पुष्पक थापा लेख्छन्, बिद्यार्थी, शिक्षक स्कुल पुगि सके, कर्मचारी र सेवाग्राही कार्यालय पुगिसके सबै काम सुचारु भए पछि सार्वजनिक बिदा ? सास्ती भएन र ? शोक मनाउनु ठीक हो तर ढिला निर्णय गरेर सरकारले स्वर्गीय दमननाथ ढुंगाना प्रति नै अपमान गरेको जस्तो भयो र ढुंगाना आफै पनि यस्तो प्रथाको चै बिरोधी थिए ! अर्का युगद्रष्टाको नाममा लेखिएको छ, अदुरदर्शी नेतृत्व शासक हुँदाको परिणाम । सार्वजनिक विदाको सुचना दिन ढल्केपछि ।

यस्तै विराट अनुपमले लेखेका छन्, पहाडमा तीन–चार घण्टा हिडेर स्कुल पुग्ने हजारौ छन । आजको नालायकी सार्वजनिक बिदा सायद तीनले स्कुल पुग्न लाग्दा वा पुगेर मात्र चालपाउदा कस्तो भयो होला? यस्तै श्यामसुन्दर पुडाशैनीले लेखेका छन्, दिवंगत पूर्व सभामुख दमननाथ ढुंगानाज्यूप्रति उच्च सम्मान छ ।

तर, सरकारले उहाँको शोकमा भन्दै बिहान १० बज्नु केही मिनेट अगाडि मात्रै सार्वजनिक बिदा घोषणा गर्नु कति ठिक हो ? सेवाग्राही कार्यालयमा लाइन लागेपछि ‘बिदा भयो, घर जाऊ’ भन्नु कत्तिको व्यावहारिक ? आजको सार्वजनिक बिदा दिइएको विषयमा सामाजिक संजलमा ब्यक्त यी केही प्रतिनिधि टिप्पणी मात्रै हुन्, ढिलो गरी बिदा दिइएको विषयले सामाजिक संजाल भरिएका छन् ।

तर ढिला गरी विदा दिइएको समबन्धमा भएको आलोचनाको सरकारका प्रवक्ताले भने बचाउ गरेका छन् । सरकारले किन हतार–हतार आजै सार्वजनिक बिदा दिनुप¥यो भन्ने जिज्ञासामा सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले हतार नगरी एक घण्टा अगाडि नै सार्वजनिक बिदा दिने निर्णय गरेको’ बताएका छन् ।

Tags: #ओली सरकार#सामाजिक संजाल

लोकप्रीय

विश्वकप छनोटको च्याम्पियन बन्न अब नेपाललाई कसैले रोक्न नसक्ने

छनोट जिते सबै खेलाडी मालामाल, जनही साढे १९ लाख पुरस्कार

बिहिबार अशोज ३० , २०८२
विश्वकपको ढोका खोल्दै नेपाल, विश्वभरबाट प्रशंसा

२०२६ टी २० विश्वकपमा नेपाल भर्सेस भारत ?

बिहिबार अशोज ३० , २०८२
ईःलाई नयाँ पार्टीको अध्यक्ष बनाउन बालेन तयार! कटाक्ष कि सुझाव ?

ईःलाई नयाँ पार्टीको अध्यक्ष बनाउन बालेन तयार! कटाक्ष कि सुझाव ?

बिहिबार अशोज ३० , २०८२

विचार

थप समाचार

विश्वकप छनोटको च्याम्पियन बन्न अब नेपाललाई कसैले रोक्न नसक्ने
खेलकुद

ताजा समाचार

ईःलाई नयाँ पार्टीको अध्यक्ष बनाउन बालेन तयार! कटाक्ष कि सुझाव ?

बिहिबार अशोज ३० , २०८२
ट्रम्प–मोदीबीच हसिना,आप्रवासी,युद्ध मुम्बई आक्रमणसम्मका कुरा
अन्तर्राष्ट्रिय

रुसी तेल नकिन्न मोदी सहमत, ट्रम्पले कसरी गरे कायल ?

बिहिबार अशोज ३० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:Iranमाथि प्रतिबन्ध रुसद्वारा अस्वीकार, आफ्नै फोटोमा भड्किए ट्रम्प|| Nepal Times

World News:Iranमाथि प्रतिबन्ध रुसद्वारा अस्वीकार, आफ्नै फोटोमा भड्किए ट्रम्प|| Nepal Times

00:19:54

स्टारशिपको ११औँ परीक्षण सफल, भारतमा गुगलको १५ अर्ब डलर लगानी|| Nepal Times

00:14:27

World News:फिलिपिनी जहाजमा चिनियाँ जहाजको ठक्कर, बग्राम एयरबेसको तनाव|| Nepal Times

00:12:46

World News:XIसंग भेट्न Trump अझै इच्छुक, पाकिस्तानका तीन पोस्टमा तालि बानको क ब्जा|| Nepal Times

00:17:13

World News: गाजामा उत्सव,विपिन बेखबर,चीनमा सामाजिक सञ्जालमा कडाइ || Nepal Times

00:19:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जेन–जीसंग एमालेको पौंठेजोरी किन ?

ओलीलाई सुशीलाको काउन्टरः जेनजी आन्दोलन स्वीकार्नु अनि सुध्रिनु

शुक्रबार अशोज २४ , २०८२
विश्वकपको ढोका खोल्दै नेपाल, विश्वभरबाट प्रशंसा

२०२६ टी २० विश्वकपमा नेपाल भर्सेस भारत ?

बिहिबार अशोज ३० , २०८२
जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

शुक्रबार अशोज २४ , २०८२

हालका पोस्टहरू

विश्वकप छनोटको च्याम्पियन बन्न अब नेपाललाई कसैले रोक्न नसक्ने

छनोट जिते सबै खेलाडी मालामाल, जनही साढे १९ लाख पुरस्कार

बिहिबार अशोज ३० , २०८२
विश्वकपको ढोका खोल्दै नेपाल, विश्वभरबाट प्रशंसा

२०२६ टी २० विश्वकपमा नेपाल भर्सेस भारत ?

बिहिबार अशोज ३० , २०८२
ईःलाई नयाँ पार्टीको अध्यक्ष बनाउन बालेन तयार! कटाक्ष कि सुझाव ?

ईःलाई नयाँ पार्टीको अध्यक्ष बनाउन बालेन तयार! कटाक्ष कि सुझाव ?

बिहिबार अशोज ३० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.