×

NEPAL TIMES UPDATES

Playing
झनै बलियो भएर फर्कियो इरान, सम्झौतामा पुग्न नसक्ने ५ कारण || Nepal Times
Apr 12, 2026
Playing
कहाँ चुक्यो बालेन सरकार? हाई–प्रोफाइल पक्राउदेखि ब्रिजकोर्स ब्यानसम्म || Nepal Times
Apr 12, 2026
Playing
Taiwanनिर चिनियाँ जहाज र लडा कू विमानको हलचल, MND अलर्ट, बढ्यो त नाव || Nepal Times
Apr 12, 2026
Playing
इरानमा भेनेजुएला रणनीति लागू गर्ने वा पाषणयुगमा पुर्याइदिनेः अब ट्रम्पको हातमा || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमण ऐतिहासिक अवसर, इतिहास बन्न सक्छ || Nepal Times
Apr 12, 2026
Playing
World News: Chinaले Iranलाई हति*यार दिदा Trump आगो, चागोस सम्झौता रोकिने अवस्थामा || Nepal Times
Apr 12, 2026
Playing
यु द्धविराम सकिएपछि Trumpका दुई विकल्प, Iranसंग अझै के कुराले डराइरहेका छन् ट्रम्प ?|| Nepal Times
Apr 12, 2026
Playing
इस्लामावाद वार्ता निष्कर्षविहीन : अमेरिकी टोली रित्तो हात फर्कियो || Nepal Times
Apr 12, 2026
Playing
२१ घण्टाको वार्तापछि Tehran को विज्ञप्ति, १६ जहाज छुटे, America दोषी || Nepal Times
Apr 12, 2026
Playing
हजारौं गीत गाएर अस्थाइन् आशा भोसले || Nepal Times
Apr 12, 2026

विराटनगरमा ३४ लाखको वडा कार्यालय

१० आश्विन २०७५

विराटनगर,असोज १०
विराटनगर महानगरपालिका वडा नम्बर १७ को वडा कार्यालय भवनको शिलन्यास गरिएको छ । मंगलबार कार्यवाहक मेयर इन्दिरा कार्कीले भवन निर्माणको शिलान्यास गरेकी हुन् ।

डेढ विगाहा क्षेत्रफलमा ५ कोठाको सुविद्या सम्पन्न भवन निर्माण गरिन लागिएको उनले जानकारी दिईन् । फोहर प्रशोधनको लागि राखिएको जमिन खाली भएपछि सोही जग्गामा वडा कार्यालयको भवन निर्माण गर्न लागिएको हो ।

Advertisement
Advertisement

करिव ३४ लाखको लागतमा निर्माण हुन लागेको भवन सुविद्या सम्पन्न हुनेछ । कार्कीले नगरबासीको सुविद्याको लागि नयाँ भवन निर्माण गर्न लागिएको बताईन् ।

महानगरका अनुसार हाल भाडामा संचालनमा रहेका वडा कार्यालयहरूमा ५,८,९,१४ छन् । भाडाका यी सवै वडा कार्यालयलाई आगामी दुई बर्षभित्रमै भवन निर्माण गरेर आफ्नै भवनमा स्थान्तरण गरिने महानगरका प्रशासकीय अधिकृत कुमारप्रसाद दाहालले बताए ।

Advertisement

साँघुरो भएर जेनतेन संचालनमा ल्याइएको वडा न २,४,१६ का भवनको समेत स्तरउन्नती गरिने दाहालले जानकारी दिए । वडा भवनको स्तरउन्नीको लागी महानगरले चालु आर्थिक वर्षमा २ करोड रूपैया विनियोजन गरेको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top