×

NEPAL TIMES UPDATES

Playing
शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने || Nepal Times
Apr 23, 2026
Playing
चीनले इरानलाई पठाएको ’उपहार’ ट्रम्पले खोसे || Nepal Times
Apr 23, 2026
Playing
नेता र कर्मचारीको सम्पत्ति कसरी छानविन हुन्छ ? को को तान्निछन् ?|| Nepal Times
Apr 23, 2026
Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुधन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026
Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026

एनपिएलको सम्पूर्ण खेल तालिका, पुरस्कार घोषणा कहिले ?

१३ मंसिर २०८१

१३ मंसिर ,काठमाण्डौ।

नेपाल प्रिमियर लिगको यही मंसिर १५ गते शनिबारको उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्टको भिडन्त हुनेछ । उद्घाटन खेल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा १२ः१५ मा हुने क्यानले जनाएको छ । फाइनल खेल भने ६ पुसमा हुनेछ । लिगका खेल हरेक दिन दुई वटा हुनेछ ।
मंसिर १५ गते

Advertisement
Advertisement

विराटनगर किङ्गस भर्सेस जनकपुर बोल्टस् दिउँसो १२ः१५ बजे

मंसिर १७ गते

काठमाडौं गुर्खाज भर्सेस चितवन राइनोज बिहान ९ः१५ बजे
जनकपुर बोल्टस् भर्सेस कर्णाली याक्स दिउँसो १ः१५ बजे

मंसिर १८ गते

सुदूरपश्चिम रोयल्स भर्सेस विराटनगर किङ्गस बिहान ९ः१५ बजे
चितवन राइनोज भर्सेस पोखरा एभेन्जर्स दिउँसो १ः१५ बजे

मंसिर १९ गते

कर्णाली याक्स भर्सेस काठमाडौं गुर्खाज बिहान ९ः१५ बजे
विराटनगर किङ्गस भर्सेस लुम्बिनी लायन्स दिउँसो १ः१५ बजे

मंसिर २० गते

पोखरा एभेन्जर्स भर्सेस जनकपुर बोल्टस् बिहान ९ः१५ बजे
काठमाडौं गुर्खाज भर्सेस सुदूरपश्चिम रोयल्स दिउँसो १ः१५ बजे

मंसिर २१ गते

कर्णाली याक्स भर्सेस चितवन राइनोज बिहान ९ः१५ बजे

लुम्बिनी लायन्स भर्सेस पोखरा एभेन्जर्स दिउँसो १ः१५ बजे

मंसिर २२ गते

लुम्बिनी लायन्स भर्सेस सुदूरपश्चिम रोयल्स बिहान ९ः१५ बजे
कर्णाली याक्स भर्सेस विराटनगर किङ्गस दिउँसो १ः१५ बजे

मंसिर २३ गते
जनकपुर बोल्टस् भर्सेस लुम्बिनी लायन्स बिहान ९ः१५ बजे
सुदूरपश्चिम रोयल्स भर्सेस चितवन राइनोज दिउँसो १ः१५ बजे

मंसिर २५ गते
चितवन राइनोज भर्सेस लुम्बिनी लायन्स बिहान ९ः१५ बजे
कर्णाली याक्स भर्सेस पोखरा एभेन्जर्स दिउँसो १ः१५ बजे
मंसिर २६ गते
जनकपुर बोल्टस् भर्सेस सुदूरपश्चिम रोयल्स बिहान ९ः१५ बजे
काठमाडौं गुर्खाज भर्सेस लुम्बिनी लायन्स दिउँसो १ः१५ बजे

मंसिर २७ गते
पोखरा एभेन्जर्स भर्सेस विराटनगर किङ्गस बिहान ९ः१५ बजे
जनकपुर बोल्टस् भर्सेस काठमाडौं गुर्खाज दिउँसो १ः१५ बजे

मंसिर २८ गते
लुम्बिनी लायन्स भर्सेस कर्णाली याक्स बिहान ९ः१५ बजे
विराटनगर किङ्गस भर्सेस चितवन राइनोज दिउँसो १ः१५ बजे

मंसिर २९ गते
पोखरा एभेन्जर्स भर्सेस काठमाडौं गुर्खाज बिहान ९ः१५ बजे
चितवन राइनोज भर्सेस जनकपुर बोल्टस् दिउँसो ११५ बजे

मंसिर ३० गते
विराटनगर किङ्गस भर्सेस काठमाडौं गुर्खाज बिहान ९ः१५ बजे
पोखरा एभेन्जर्स भर्सेस सुदूरपश्चिम रोयल्स दिउँसो १ः१५ बजे
मंसिर ३१ गते
सुदूरपश्चिम रोयल्स भर्सेस कर्णाली याक्स बिहान ९ः१५ बजे
पुस ३ गते
तेस्रो स्थान भर्सेस चौथो स्थान (एलिमिनेटर) बिहान ९ः१५ बजे
पहिलो स्थान भर्सेस दोस्रो स्थान (पहिलो क्वालिफायर) दिउँसो १ः१५ बजे
पुस ४ गते
एलिमिनेटर विजेता भर्सेस पहिलो क्वालिफायरमा पराजित टोली (दोस्रो क्वालिफायर) दिउँसो १२ः१५ बजे
पुस ६ गते

फाइनल – पहिलो क्वालिफायर विजेता भर्सेस दोस्रो क्वालिफायर विजेता दिउँसो १२ः१५ बजे

एनपिएलका सम्पूर्ण खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । एनपिएलमा भएको बृहत लगानीले सबैको ध्यानकर्षण गरिरहँदा खेल समर्थकमाझ यसको पुरस्कार राशी कति होला भने चर्चा चलिरहेको छ । समर्थक पनि एनपिएलको पुरस्कार राशी थाहा पाउन आतुर छन् ।

यद्यपि, क्यानले यसको औपचारिक घोषणा भने गर्न बाँकी नै छ । तथापि, पुरस्कार राशी आकर्षक हुने अनुमान गरिएको छ । पुरस्कार राशिको प्रतिक्षा भइरहदा एनपिएलको ट्रफी भने सार्वजनिक भइसकेको छ ।

मंसिर १० मा नै प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराबाट ट्रफी सार्वजनिक गरेका हुन् । ट्रफी निकै आर्कषक छ । ट्रफीको माथिल्लो भागमा रहेको ढुङ्गा चर्चामा रहेको छ । यस्तै एनपिएलको सर्वोत्कृष्ट खेलाडीले एउटा कार प्राप्त गर्नेछ ।

‘प्लेयर अफ दि सिरिज’लाई शारडा समूहले कार दिनेछ । एनपिएलको मार्की खेलाडीदेखि अक्सन र ट्यालेन्ट हन्टबाट खेलाडी छनोट गर्दा नेपाली क्रिकेटरको आर्थिक स्थिति बलियो बन्ने आशा सबैले गरेका छन्।

खेलाडीको आर्थिक स्थिति सुधार भएसँगै भौतिक संरचना निर्माण र नियमित रुपमा प्रतियोगिताहरु आयोजना भए नेपाली क्रिकेटले नयाँ उचाइ लिने विश्वास छ। त्रिवि क्रिकेट मैदानमा भीआईपी र सामान्यतर्फ गरी लगभग १२ हजार दर्शक क्षमता रहेको छ ।

उद्घाटन खेलमा टिकटको मूल्य साधारणतर्फ ३ सय र भीआईपीतर्फ ७ सय रुपैयाँ तोकिएको छ । लिग अन्य खेलमा साधारणतर्फ ३ सय र भीआईपीतर्फ ५ सय टिकट मूल्य तोकिएको क्यानले जनाएको छ । लिग खेलमा एउटा टिकटले दिनको दुबै खेल हेर्न सकिनेछ ।

Advertisement

यस्तै, प्लेअफ खेलमा साधारणतर्फ ५ सय र भीआईपीतर्फ ७ सय रुपैयाँ टिकट मूल्य तोकिएको छ । फाइनल खेलको ५ सय र एक हजार रुपैयाँ टिकट मूल्य तोकिएको क्यानले जनाएको छ । सिजनल पासको लागि साधारणतर्फ ४ हजार ४८० रुपैयाँ र भीआईपीतर्फ ८ हजार २४० रुपैयाँ मूल्य तिर्नुपर्नेछ ।

भर्खरको समाचार

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

सम्बन्धित खबरहरु

Scroll to Top