×

NEPAL TIMES UPDATES

Playing
Iran यु द्धबाट America ले उठायो आर्थिक फाइदा, कसरी ? || Nepal Times
Mar 11, 2026
Playing
सांसद् आइसके छैन् संसद् भवनःकहाँ हुन्छ सपथ, कहाँ बस्छ बैठक ? || Nepal Times
Mar 11, 2026
Playing
रविविरुद्धका २ मु द्दा फिर्ता लिने कि नलिने ? पूर्ण इजलासमा फैसला|| Nepal Times
Mar 11, 2026
Playing
जेनजीहरुले खोलेको दलले पानीसम्म पाएन,रास्वपा नै जेनजीमय|| Nepal Times
Mar 11, 2026
Playing
के एमाले अब ओली मुक्त हुन लागेको हो ? || Nepal Times
Mar 11, 2026
Playing
Top 15 Afternoon News || Mar-11-2026 || Nepal Times
Mar 11, 2026
Playing
महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम || Nepal Times
Mar 11, 2026
Playing
बालेनको फोटो र भोजपुरी गीतले मच्चायो तहल्का|| Nepal Times
Mar 11, 2026
Playing
स्ट्रेट अफ होर्मुजमा माइन बिछ्याउने Iran का १६ डुंगा न स्ट || Nepal Times
Mar 11, 2026
Playing
समानुपातिकको मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो|| Nepal Times
Mar 11, 2026

पुसको बैंक ब्याजः ३ बैंकले बढाए, ३ बैंकले घटाए

३० मंसिर २०८१

३० मंसिर ,काठमाण्डौ।

पुस महिनाको लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । आज सार्वजनिक गरेको ब्याजदरमा पुसका लागि २० वाणिज्य बैंकमध्ये १४ बैंकले ब्याजदर स्थिर राखेका छन् भने ३ बैंकले बढाएका छन् ।

त्यस्तै, ३ बैंकले आफ्नो नयाँ ब्याजदर घटाएर सार्वजनिक गरेका छन् । पुसमा ब्याजदर घटाउनेमा नेपाल बैंक, सानिमा बैंक र एनआईसी एशिया बैंकले रहेका छन् भने कृषि विकास बैंक, एनएमबि बैंक प्राइम बैंकले ब्याजदर बढाएका छन् ।

बाँकी १४ बैंकले आफ्नो ब्याजदर स्थिर राखेका छन् । नेपाल बैंकले ० दशमलव ३५ प्रतिशत, सानिमा बैंकले ० दशमलव १ प्रतिशत र एनआईसी एशिया बैंकले ० दशमलव १९ प्रतिशत ब्याजदर घटाएका छन् ।

साथै, कृषि विकास बैंकले ० दशमलव ०३ प्रतिशत, प्राइम बैंकले ० दशमलव ५ प्रतिशत र एनएमबि बैंकले १ दशमलव ०३ प्रतिशत ब्याजदर बढाएका छन् । मंसिर महिनाको तुलनामा वाणिज्य बैंकले पु्सका लागि ब्याजदर ०.०५ प्रतिशत बिन्दुले ब्याजदर बढाएका छन् ।

मंसिरमा २० वटा वाणिज्य बैंकको ब्याजदर औषतमा ५.९७ प्रतिशत रहेको थियो । पुसमा ०.०५ प्रतिशत बिन्दुले बढेर ६.०२ प्रतिशत बिन्दुमा पुगेको छ । मंसिरको तुलनामा पुसमा ब्याजदर घटाउनेमा एनआईसी एशिया बैंक, सानिमा बैंक र नेपाल बैंक रहेका छन् ।

एनआईसीले मंसिरको तुलनामा ब्याजदर ०.१९ प्रतिशत बिन्दुले घटाएर ६.६ प्रतिशत कायम गरेको छ । विशेष गरी, कर्जा प्रवाहमा संकुचन आएको भन्दै पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले आफ्नो ब्याजदर घटाउँदै आइरहेका छन् ।

हाल बैंक तथा वित्तीय क्षेत्रमा थुप्रिएको अधिक तरलता, नीतिगत दर र ब्याजदर करिडोर घटाइनु जस्ता कारणले पनि बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटेको देखिन्छ । फेरी, यता ब्याजदर घट्दा कर्जा लिनेहरूलाई फाइदा भए पनि रकम बचत गर्नेहरूले घाटा बेहोर्नुपर्ने हुन्छ ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top