NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ? आइतवार भदौ २९ , २०८२
अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने आइतवार भदौ २९ , २०८२
सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार आइतवार भदौ २९ , २०८२
रास्वपा नेतृ सुमना श्रेष्ठले पार्टी छाडिन्, अन्तरिम सरकारमा समेत नाम चर्चामा आइतवार भदौ २९ , २०८२
Next
Prev

समाचार

विराटनगरमा गुण्डागर्दी ! मरणासन्न हुने गरी कुटिएको घटना के हो ?

आइतवार पुस ७ , २०८१
Reading Time: 1 min read
A A
विराटनगरमा गुण्डागर्दी ! मरणासन्न हुने गरी कुटिएको घटना के हो ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

७ पुष ,विराटनगर।

प्रदेश राजधानी समेत रहेको विराटनगरका नगरवासीले आफूलाई सबैभन्दा सुरक्षित महसुस गर्ने गर्दछन् । यसको कारण भनेको चाँही यहाँ अन्य स्थानमा भन्दा प्रहरीको सुरक्षा व्यवस्था कडा रहन्छ भन्ने हो । तर विराटनगरमा घटेका पछिल्ला दुई घटनाले भने विराटनगरवासीलाई असुरक्षित भएको आवास गराएको छ ।

विराटनगरको एयरपोर्ट लाइनमा रहेको तृष्णा–द क्रेभिङ टेल्समा गएका एक युवकलाई मरणासन्न हुने गरी कुटेको भिडियो सार्वजनिक भएलगत्तै हिजो विराटनगरको मुटुमा रहेको बालाजी कपडा पसलमा गएर युवाहरुको अर्काे समूहले जथाभावी आक्रमण गरेको अर्काे भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ ।

यी दुई भाइरल बनेका भिडियोको बास्तविकता बारे जानकारी दिँदै मोरङ प्रहरीले भने दुवै भिडियो एकअर्का घटनासँग जोडिएको भन्दै अनुसन्धान अन्तिम चरणमा रहेको र त्याहा सम्लग्नहरुको खोजी भइरहेको बताएको छ ।

मोरङ प्रहरीका प्रवक्ता वेदप्रकाश जोशीका अनुशार अहिलेसम्म कुनै पक्षबाट पनि जाहेरी नपरेपनि शान्ति सुरक्षामा खलल पुर्याएको घटनामा सम्लग्नहरुको खोजी भइरहेको छ । तृष्णामा कुटिएका युवा पक्षको भनाइ अनुशार शुक्रबार राती तृष्णामा गएका रुस्तम उपे्रती, गोपाल दास र गौतम भगतले मादक पर्दाथ सेवन गरेपछि संचालकसँग विवाद भएको थियो ।

सोही विवाद बढ्दै गएपछि तृष्णाका संचालक मध्येका एक बालाजी कपडा पसलका संचालक समेत रहेका विजयले सुरुमा रुस्तममाथि झापड प्रहार गरेका थिए । त्यसलगत्तै विवादले उग्ररुप लिदा रुस्तममाथि तृष्णा बाहिरको खाली जग्गामा मरणासन्न हुने गरी कुटपिट भएको थियो ।

सो कुटपिटमा संचालक विजयसहित अमन साहले नेतृत्व गरेको उनीहरुको आरोप छ । आक्रमणबाट घाइते भएका रुस्तमको टाउकोमा ९ वटा टाका लगाइएको भनिएको छ । यस घटनाका सम्बन्धमा मोरङ प्रहरीमा जाहेरी दिन गएपनि आफूहरुको जाहेरी नलिई तृष्णा पक्षको मात्रै जाहेरी लिएको उनीहरुले दावी गरेका छन् ।

अर्काे तर्फ तृष्णाका संचालकमध्येका एक अमन साहले भने तृष्णामा आएर रुस्तमसहितका युवाहरुले अर्काे पक्षलाई धाकधम्की दिँदै विवाद गरेपछि आफूहरुले छुट्याएपनि विवाद बढ्दै गएपछि बाहिर सो घटना भएको देखिएको बताएका छन् ।

उनले आफूहरु होटल व्यवसाय संचालक रहेको र कुनैपनि ग्राहकलाई आफूहरुको तर्फबाट आक्रमण गर्ने विषयमा सोच्न समेत नसकिने बताएका छन् । विवाद बढ्दै गएपछि त्याहा रहेका बाउन्सरहरुबाट सम्झाउने प्रयास गर्दा पनि केही नलागेपछि सो घटना भएको हुन् सक्ने संचालक साहले बताएका छन् ।

त्याहा विवाद भएपछि आफूहरुले प्रहरीलाई खबर गरेपनि प्रहरी त्याहा नपुग्दै १ मिनेटको समयमा सो घटना भएको उनले बताएका छन् । यता घाइते भएका रुस्तम पक्षले भने विवाद भए प्रहरी बोलाएर कानूनी कारबाहीमा लैजानु पर्नेमा तृष्णाका सबै मिलेर कुटपिट गरिएको बताएका छन् ।

विवाद हुँदा सम्झाउनुको साटो बाउन्सरसहितबाटै आक्रमण हुनु दुखद् भएको बताएका छन् । शुक्रबारको यो घटनापछि शनिबार विराटनगरको ट्राफिक चोकमा रहेको बालाजी कपडा पसलमा दिनदहाडै केही युवाहरुको समूहले आक्रमण गरेको छ । सो आक्रमण तृष्णामा भएको घटनासँग जोडिएको प्रहरीले बताएको छ । सो आक्रमणमा सम्लग्न भएकाहरुको पनि खोजी भइरहेको मोरङ प्रहरीले बताएको छ ।

Tags: #विराटनगरमा गुण्डागर्दी !

लोकप्रीय

सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा

सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल

आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आइतवार भदौ २९ , २०८२
विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२

विचार

थप समाचार

सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा
ताजा समाचार

सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल

आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?
खेलकुद

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आइतवार भदौ २९ , २०८२
विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल
अन्तर्राष्ट्रिय

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२
सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार
अन्तर्राष्ट्रिय

सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार

आइतवार भदौ २९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

World News: नेपालबारे बोले अमेरिकी सिनेटर, Qatarसहित ६ देशमाथि इजरेली आ*क्र*मण || Nepal Times

00:15:36

World News: नेपालबारे China बोल्यो, नेपालकै पथमा France: सडकमा १ लाख प्रदर्शनकारी || Nepal Times

00:13:30

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२

हालका पोस्टहरू

सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा

सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल

आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आइतवार भदौ २९ , २०८२
विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.