×

NEPAL TIMES UPDATES

Playing
बालेनका करोडपति मन्त्री,राष्ट्र बैंकका हाकिमका छोरा, ५ ठाउँमा जग्गा,२५ तोला सुन || Nepal Times
Apr 13, 2026
Playing
इरान यु द्ध ले विश्वभर हाहाकार, तेलको मूल्य बृद्धि, पुनः शान्ति वार्ताको आह्वान || Nepal Times
Apr 13, 2026
Playing
Top 15 Afternoon News || April-13-2026 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026
Playing
बालेन सरकारमा को छ सबैभन्दा धनी ?यस्तो छ सम्पत्ति विवरण|| Nepal Times
Apr 13, 2026
Playing
पाकिस्तानले नै इरानविरुद्ध युद्ध लड्नु पर्न सक्ने, कसरी फस्यो पाकिस्तान? || Nepal Times
Apr 12, 2026
Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026

इटहरीमा शंकास्पद झोलामा कुकर राखेर त्रासदी

१६ पुष २०८१

१६ पुष , विराटनगर।

सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रका दुई स्थानमा शंकास्पद वस्तु फेला परेपछि स्थानी त्रसित बनेका छन् । उपमहानगर कार्यालयअगाडिको पसल र बुढीखोला पुलमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement

इटहरी उपमहानगरपालिकाको कार्यालय अगाडि भेटिएको शङ्कास्पद वस्तु बम नभएर कुकर रहेको पुष्टि भएको छ। शंकास्पद कालो झोलामा राखिएको कुकरमा राष्ट्रिय सुरक्षा दल लेखिएको पर्चा रहेको प्रहरीले जनाएको छ ।

स्थानीयले सडक छेउमा कालो झोलाभित्र शङ्कास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त वस्तु डिस्पोज गरेको सुनसरी प्रहरीले जनाएको छ। बिहान इटहरी उप महानगरपालिका अगाडी शङ्कास्पद बस्तु फेला परेको थियो ।

यस्तै सुनसरी र मोरङ जोड्ने बुढी खोलाको पुलमुनि समेत शङ्कास्पद झोला फेला परेको थियो । शङ्कास्पद बस्तु फेला परेपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, उपमहानगर कार्यालयअगाडिको शंकास्पद वस्तु डिस्पोज गर्न नेपाली सेनाको टोली पुगेको थियो ।

त्यसलाई केही बेरअघि निष्क्रिय बनाइएको छ । बुढीखोला पुलमा शंकास्पद वस्तु के भन्नेबारे जाँच भइरहेको बताइएको छ । मंगलबार बिहान इलाका प्रहरी कार्यालय इटहरी र पकलीमा राजावादी समूहका नाममा भोटेपुल, बुढीखोला र उपमहानगरपालिकाअगाडि कालो झोलामा बम राखिएको सूचना पाएको प्रहरीले जनाएको छ ।

Advertisement

त्यसानुसारको कालो झोला भने उपमहानगरको कार्यालयअगाडि मात्र भेटिएको थियो । बुढीखोला पुलमुनि एउटा बोरा भेटिएको र त्यो शंकास्पद वस्तु भए÷नभएको विषयमा तालिमप्राप्त कुकुरसहितको टोली खटिएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top