×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026
Playing
सभामुखमा कांग्रेस, एमाले र नेकपाले किन दिएनन् उम्मेदवारी ?|| Nepal Times
Apr 04, 2026
Playing
Top 15 Afternoon News || April-04-2026 || Nepal Times
Apr 04, 2026
Playing
‘बले’माथि आ रोप लगाउने युवतीले खोलिन् आफ्नो परिचय#bale #Arrest #nepal || Nepal Times
Apr 04, 2026

प्रदेश नं. १ को पहिलो प्राथमिकता कृषि : मुख्यमन्त्री राई

१४ आश्विन २०७५

विराटनगर, असोज १४
प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले कृषिलाई पहिलो प्राथमिकतामा राखेर प्रदेश सरकार अघि बढिरहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले आइतबार विराटनगरमा आयोजना गरेको कृषिक्षेत्रको विकासमा सरकारी र निजीक्षेत्रको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गदै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् ।

मुख्यमन्त्री राईले प्रदेश १ का पहाडी तथा तराईका जिल्लाहरु जडिबुटी,तरकारी र अन्न उत्पादन भण्डारकोरुपमा रहेको बताउदै प्रदेशको उर्बर माटोको सदुपयोगबाट यो प्रदेश आत्मनिर्भर हुनसक्ने आधार रहेको बताए ।

Advertisement

उनले कृषि क्षेत्रको विकासका निम्ति प्रदेश सरकारले निति तथा कार्यक्रम मार्फत सम्बोधन गरिसकेको बताउदै कृषिक्षेत्रलाई उद्योगकोरुपमा बिकासगर्ने तथा रोजगारी सृजनागर्ने बिषयमा समेत प्रदेश सरकारको ध्यान केन्द्रीत रहेको बताए ।

Advertisement

मुख्यमन्त्री राईले भर्खरै विराटनगरमा कृषि निर्देशनालय स्थापना गरिएको स्मरण गराउदै प्रदेशका अन्य जिल्लामा समेत कृषि कार्यालयहरु स्थापना गरेर बजेट परिचालन गरिने जानकारी दिए । कार्यक्रममा १४ जिल्लाका उद्योग वाणिज्य महासंघका पदाधिकारी तथा निजी कृषि फर्म सञ्चालकहरुको सहभागिता छ ।

भर्खरको समाचार

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सम्बन्धित खबरहरु

Scroll to Top