×

NEPAL TIMES UPDATES

Playing
आज दिउँसै लालटिन बालेर वकिलहरुको प्रर्द शन || Nepal Times
May 19, 2026
Playing
वीरगञ्जबाट किन रातारात प क्राउ परे दुर्गा प्रसाईं ? || Nepal Times
May 19, 2026
Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026
Playing
एमाले अब विद्याले हाँक्ने ? ओलीले झुकेरै दिए सदस्यता || Nepal Times
May 18, 2026
Playing
एकैदिन ३ सय ७८ जनाले फिर्ता पाए सहकारीको वचत || Nepal Times
May 18, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-04-2083 || Nepal Times
May 18, 2026
Playing
जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन किन गुपचुप ?|| Nepal Times
May 18, 2026
Playing
इरान हान्न उडे अमेरिकी जहाज, इजरेलमा अखडा|| Nepal Times
May 18, 2026
Playing
Trumpको ध*म्कीपछि इरानी सडकमा मानव सागरः यु*द्ध गर्न तयार || Nepal Times
May 18, 2026
Playing
भारतले बालेन सरकारलाई असहयोग गरेको हो ? चिनी प्रतिबन्ध के हो ? || Nepal Times
May 18, 2026

पोलिमर नोट प्रकरण: राष्ट्र बैंकले माग्यो यस्तो विवरण

२० मंसिर २०७४

नेपाल राष्ट्र बैंकले चर्चित पोलिमर नोट भ्रष्टाचार काण्डमा संलग्न भनिएकाहरूको सम्पूर्ण बैंक तथा वित्तीय विवरण उपलब्ध गराउन मुलुकभरका सबै बैंक तथा वित्तीय संस्थालाई पत्राचार गरेको छ ।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले मंसिर १३ गते बुधबार इजाजतप्राप्त सबै बैंक तथा वित्तीय संस्थालाई पत्र काटी निजहरूको प्रमाणित विवरण शीघ्रातिशीघ्र उपलब्ध गराउन पत्राचार गरेको हो ।

Advertisement
Advertisement

विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलको हस्ताक्षरमा बैंकहरूलाई जारी गरेको पत्रमा सन् १९९९ देखि २००७ सम्मको विवरण पठाउन भनिएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

Advertisement

यसरी विवरण माग गरिएका व्यक्तिमा पूर्वगभर्नर डा. तिलक रावल, राष्ट्र बैंककै मुख्य मुद्रा अधिकृत उपेन्द्रकेशरी पौडेल, नेपाल इन्भेस्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे (नेपाली पासपोर्ट नं.४४१३८२), हिमालयबहादुर पाण्डे (अस्ट्रेलियन पासपोर्ट नं.एल४६६८६१५), हिमालयकी श्रीमती रमा राज्यलक्ष्मी पाण्डे, ग्लोबल ग्रुपका प्रबन्ध-निर्देशक केशव खत्री छन् ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top