NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ? शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ शनिबार मंसिर २० , २०८२
कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट शुक्रबार मंसिर १९ , २०८२
आणविक बटनसहित ५ वर्ष शक्ति मुनिरको हातमा शुक्रबार मंसिर १९ , २०८२
Next
Prev

समाचार

अबिष्कार राउतका शब्दहरूले इन्टरनेट ततायो

आइतवार चैत्र ३ , २०८१
Reading Time: 1 min read
A A
अबिष्कार राउतका शब्दहरूले इन्टरनेट ततायो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

३ चैत , काठमाण्डौ।

“नयाँ नेपाल बनाउने सपना देख्न छोड्नुभएको छ? म त्यही सपना पुनः ब्यूँताउन यहाँ उभिएको छु! झापाको होली बेल स्कुलका स्कुल क्याप्टेन अबिष्कार राउतको यी अभिब्यक्तिहरुले अहिले सामाजिक संजाल तातेको छ।

विद्यालयको बक्तृत्वकला प्रतियोगितामा उनले देश, बेरोजगारी र नेताहरुको जालमा नेपाली जनता फसिरहेको विषय उठान गर्दै अब परिवर्तनका लागि उठ्नु पर्ने आवाज दमदार रुपमा उठाएका छन् ।

जोशपूर्ण अग्रेंजी भाषाकोे यो भाषण उनको अनौठो र जोशपूर्ण शैलीका कारणसमेत भाइरल बनिरहेको छ। उनका शब्दहरूले हजारौं नेपालीको मन छोएको छ । उनले नेपाललाई मायालु आमासँग तुलना गर्दै सोधेका छन्, “के हामी आमालाई इमानदारी, परिश्रम र समर्पण दिन सकिरहेका छौँ?“ उनको आवाजले हजारौंलाई झक्झक्याएको छ!

“मेरो मनमा आशा र जोशको आगो बलिरहेको छ, तर यो सपना बिस्तारै मेटिँदै गएकोजस्तो लाग्छ,“ उनले भावुक हुँदै भनेका छन् “अब समय आएको छ अन्धकार चिरेर इतिहास बदल्ने!“ म भित्र आशा र जोशको आगो बाल्दैछ । तर मेरो मन भारी छ किन कि उनको सपना चिप्लिदै गएको जस्तो देखिन्छ । हाम्रो आमाले हाम्रो देशले हामीलाई जन्मदिनु भयो, पालनपोषण गर्नु भो, तर बदलामा के माग्छ ?

हाम्रो इमान्दारी हाम्रो परिश्रम मात्रै, हाम्रो योगदान, तर हामी के गर्दैछौं ? उनले नेपालीको विवशताको पनि उजागर गर्दै भनेका छन्, हामी बेरोजगारीको साङलोले बाधिएका छौं । अवसरहरुका रुपमा विदेश देखिरहेका छौं । हामी राजनीतिक दलहरुको स्वार्थी लाभको जालमा फसेका छौं । भ्रष्टचारले छाल उडाएको छ। जसले हाम्रो भविष्यको उज्यालो निभाइरहेको छ ।

उनले अब युवाहरु जाग्नु पर्ने बताउँदै भनेका छन्, युवा उठ, हामी परिवर्तनका वाहक हौं । यदि तपाईले हाम्रो आवाज उठाउनु भएन भने कसले उठाउछ ? यदि तपाईले यो राष्ट्र निर्माण गर्नुभएन भने कसले गर्छ ? हामी त्यो आगो हौं जसले अन्धकारलाई भष्म पार्नेछ ।

हामी त्यो आँधी हौं जसले अन्यायलाई हटाएर समृद्धि ल्याउनेछ । अब हामीले निर्णय गर्नुपर्छ । हामी निराशाको अन्धकारमा डुब्ने कि आशाको सूर्य बनेर उदाउने ? उनले प्रश्न गरेका छन् ।अविष्कार राउतको जोशपूर्ण भाषणले हजारौं नेपालीको मन छोइसकेको छ।

उनका ती शब्दहरू केवल विद्यालयको मञ्चमा सीमित रहेनन्, बरु परिवर्तनको चाहना बोकेर देशभर गुञ्जिएका छन्। बेरोजगारी, नेताहरूको चलखेल र देशको अवस्थाबारे उनले उठाएको प्रश्नहरू धेरै नेपालीको आत्मासँग जोडिएका छन्।

“नयाँ नेपाल बनाउने सपना फेरि देख्न सकिँदैन र? उनको आवाजले युवा पुस्तालाई पुनः सोच्न बाध्य बनाएको छ। अब प्रश्न केवल उनको भाषणको होइन, यो चेतनाको झिल्को कतिसम्म फैलिन्छ भन्ने हो। अबिष्कार राउतको भिडियो तपाईंलाई कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया दिनु होला ।

Tags: #नेपाली विद्यार्थीको जोशपूर्ण भाषण भाइरल#भाषण भाइरल

लोकप्रीय

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२

विचार

थप समाचार

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली
खेलकुद

ताजा समाचार

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२
कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट
ताजा समाचार

कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट

शुक्रबार मंसिर १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: भेनेजुएलाले ५६०० सैनिक थप परिचालन, क्यानडाले सिरियालाई सूचीबाट हटायो || Nepal Times

World News: भेनेजुएलाले ५६०० सैनिक थप परिचालन, क्यानडाले सिरियालाई सूचीबाट हटायो || Nepal Times

00:17:27

World News:इमरान राष्ट्रिय सुरक्षाका लागि खत रा? ट्रम्पलाई शान्ति पुरस्कार|| Nepal Times

00:15:39

World News: Ukraine प्रस्ताव यूएनमा पेस, नेपालले गरेन मतदान, Trumpलाई Putinसंग आशा || Nepal Times

00:19:05

World News: पुटिन भारत आउँदा म्याक्रोँ चीन पुगे, मोदीलाई ट्रम्पको ९५ करोड डलरको ह*ति*यार अफर

00:20:44

World NEWS:IRANबाट १० अफगानी मारिए,आकाशमा इन्धन भर्ने विमान किन्दै भारत|| Nepal Times

00:20:32

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

शुक्रबार मंसिर १९ , २०८२
दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

मङ्लबार मंसिर १६ , २०८२
काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

बिहिबार मंसिर १८ , २०८२

हालका पोस्टहरू

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.