NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विपिनको परिवारलाई १० लाख सहयोग आइतवार भदौ ८ , २०८२
लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल आइतवार भदौ ८ , २०८२
अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता आइतवार भदौ ८ , २०८२
नेपालमा एक महिनामै साढे तीन अर्बको स्मार्टफोन भित्रियो आइतवार भदौ ८ , २०८२
सडकमा सुटकेसभित्र शव,कसले राख्यो ?माइतमै बस्थिन महिला आइतवार भदौ ८ , २०८२
Next
Prev

समाचार

बंगलादेशका पूर्व कप्तान तामिम इकबाललाई खेलमै हृदयघात

सोमवार चैत्र ११ , २०८१
Reading Time: 1 min read
A A
बंगलादेशका पूर्व कप्तान तामिम इकबाललाई खेलमै हृदयघात
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

११ चैत , एजेन्सी ।

बंगलादेशका पूर्व क्रिकेट कप्तान तामिम इकबाल ढाका प्रिमियर डिभिजन क्रिकेट लिगको खेलका दौरान गम्भीर हृदयघातका शिकार भएका छन्। उनलाई तुरुन्तै राजधानी ढाकाको बाहिरी क्षेत्र सावरस्थित एक अस्पतालमा भर्ना गरिएको छ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार उनको अवस्था ‘गम्भीर’ रहेको छ र उनलाई जीवनरक्षक प्रणालीमा राखिएको छ। बंगलादेश क्रिकेट बोर्डका प्रमुख चिकित्सक डा. देवाशीष चौधरीका अनुसार, “तामिमलाई प्रारम्भिक परीक्षणका लागि नजिकको अस्पताल पु¥याइएको थियो, जहाँ उनलाई सानो स्तरको हृदयसम्बन्धी समस्या रहेको आशंका गरियो। उनलाई ढाका लैजाने तयारी भइरहेकै बेला हेलिप्याडमा जाने क्रममा अचानक गम्भीर छाती दुखाइ भयो, जसका कारण उनलाई पुनः अस्पताल फर्काइयो। पछि मेडिकल रिपोर्टले पुष्टि ग¥यो कि यो ठूलो हृदयाघात थियो।“

डा. चौधरीले भनेका छन् , “यो हाम्रो लागि निकै कठिन समय हो। उनी अहिले चिकित्सकीय निगरानीमा छन् र मेडिकल टोली उनको स्वास्थ्य सुधारका लागि सक्दो प्रयास गरिरहेको छ।“

तामिम सावरस्थित बीकेएसपी मैदानमा मोहमडन स्पोर्टिङ क्लब र साइनपुकुर क्रिकेट क्लबबीच भइरहेको खेल खेलिरहेका थिए। खेलकै क्रममा उनले छाती दुखाइ महसुस गरेपछि तत्काल उनलाई अस्पताल लगिएको थियो।

उनलाई हेलिकप्टरमार्फत ढाका लैजाने तयारी गरिएको थियो, तर स्थिति गम्भीर भएपछि उनलाई सावरकै फजलतुननेस्सा अस्पतालमै राखिएको छ । अन्तर्राष्ट्रिय क्रिकेटबाट जनवरीमा सन्यास लिएका तामिम अहिले स्थानीय क्रिकेट खेल्दै आएका छन् र बीच–बीचमा कमेन्ट्री पनि गर्दै आएका थिए।

अन्तर्राष्ट्रिय क्रिकेट करियरको कुरा गर्दा, तमिम इकबालले आफ्नो अन्तर्राष्ट्रिय करियर २००७ मा जिम्बाब्वे विरुद्धको हरारे एकदिवसीय खेलबाट सुरु गरेका थिए। ओपनरका रुपमा सन् २००७ को एकदिवसीय विश्वकपबाट भारतलाई बाहिर निकाल्न उनले महत्वपूर्ण भूमिका खेलेका थिए ।

आफ्नो करियरमा उनले बंगलादेशका लागि ७० टेस्ट, २४३ एकदिवसीय र ७८ टी–२० अन्तर्राष्ट्रियमा क्रमशः १०, १४ र एक शतक बनाएका छन्।

Tags: #खेलकै क्रममा हृदयघात#तामिम इकबाल#बंगलादेशका पूर्व क्रिकेट कप्तान तामिम इकबाल

लोकप्रीय

विपिनको परिवारलाई १० लाख सहयोग

विपिनको परिवारलाई १० लाख सहयोग

आइतवार भदौ ८ , २०८२
लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल

लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल

आइतवार भदौ ८ , २०८२
अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

आइतवार भदौ ८ , २०८२

विचार

थप समाचार

विपिनको परिवारलाई १० लाख सहयोग
ताजा समाचार

विपिनको परिवारलाई १० लाख सहयोग

आइतवार भदौ ८ , २०८२
लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल
अन्तर्राष्ट्रिय

लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल

आइतवार भदौ ८ , २०८२
अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता
अन्तर्राष्ट्रिय

अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

आइतवार भदौ ८ , २०८२
नेपालमा एक महिनामै साढे तीन अर्बको स्मार्टफोन भित्रियो
आर्थिक

नेपालमा एक महिनामै साढे तीन अर्बको स्मार्टफोन भित्रियो

आइतवार भदौ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

पुटिनको ‘जाल’बारे खतरनाक चेता*वनी, इजरेली ल*डाकु इरानले मार्यो|| Nepal Times

पुटिनको ‘जाल’बारे खतरनाक चेता*वनी, इजरेली ल*डाकु इरानले मार्यो|| Nepal Times

00:16:23

World News: Putin लाई Trump को दुई हप्ते अल्टिमेटम, Imran लाई ८ मु*द्दामा सफाइ|| Nepal Times

00:24:37

World News: स्कुलमा कार ब*म आ*क्र*मण,महासागरमा आयो इरानी सेना || Nepal Times

00:22:52

World News: संविधान संसोधन विधेयकले भारतमा हं*गा*मा, वि*द्रो*हीद्वारा १४० सर्वसाधारणको ह*त्या

00:20:28

World News: भारतले ९७ लडाकु विमान किन्दै, लिपुलेकबाट चीनसंग फेरि व्यापार शुरु गर्ने || Nepal Times

00:20:36

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

आइतवार भदौ ८ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२

हालका पोस्टहरू

विपिनको परिवारलाई १० लाख सहयोग

विपिनको परिवारलाई १० लाख सहयोग

आइतवार भदौ ८ , २०८२
लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल

लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल

आइतवार भदौ ८ , २०८२
अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

आइतवार भदौ ८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.