भोलि आन्तरिक उडानमा ७५ प्रतिशत कटौती

२० मंसिर ७४, बुधबार
Share this
680shares

दोस्रो चरणमा हुन लागेको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका दिन मंसिर २१ गते आन्तरिक उडान ७५ प्रतिशतले कटौती हुने भएको छ। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

Advertisement

काठमाडौंबाट हाल दद्दिक ३ सय आन्तरिक उडान र अवतरण हुने गर्छ। कटौती हुँदा चुनावको दिन बिहिबार काठमाडौंबाट बाहिर जाने र फर्कने गरी ७५ हाराहारीमा उडान हुने हवाइ सेवा सञ्चालकले  जानकारी दिएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top