बहुप्रतिक्षति बलिउड चलचित्र ‘मणिकर्णिका’को टिजर सार्वजनिक

१५ असोज ७५, मंगलबार

एजेन्सी,असोज १६
अभिनेत्री कङ्गना रनावत स्टाररत बहुप्रतिक्षित बलिउड चलचित्र ‘मणिकर्णिका’को टिजर सार्वजनिक भएको छ ।

चलचित्रका निर्देशक राधा कृष्णसँग विवाद भएपछि छायाङ्कन रोकिएको ‘मणिकर्णिका’को टिजर मंगलबार सार्वजनिक भएको हो ।

‘बाहुबली’ सिरिज र ‘भाग मिल्का भाग’का लेखक भी. भीएएन्द्र प्रसादले लेखेका सो चलचित्रको टिजरमा झासीकी रानी लक्ष्मीबाईको साहसीको कथालाई देखाइएको छ । टिजरमा कगंनालाई दमदार रूपमा देखाइएको छ ।

Advertisement

चलचित्रमा उनको साथमा उन्नति दाभेरा, डेनी डेन्जोङ्पा, अकिंता लोखण्डे लगायतका कलाकारको अभिनय रहेको छ । १३० करोड लगानीमा बनेको यो चलचित्र २०१९ जनवरी २५ तारिकमा रिलिज हुदैँछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top