×

NEPAL TIMES UPDATES

Playing
गृहमन्त्री सुधनको चर्चा र आलोचना सराबरी || Nepal Times
Apr 16, 2026
Playing
Top 15 Afternoon News || April-16-2026 || Nepal Times
Apr 16, 2026
Playing
बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन || Nepal Times
Apr 16, 2026
Playing
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चको अस्वीकार || Nepal Times
Apr 16, 2026
Playing
यु*द्ध अन्त्य हुने दाबी, ट्र*म्पलाई रो*क्ने प्रस्ता*व अमेरिकी स*दनमा विफल|| Nepal Times
Apr 16, 2026
Playing
जेनजी आ न्दो लनः सुरक्षा निकायमाथि अनुसन्धान गर्न समिति गठन गरिने || Nepal Times
Apr 16, 2026
Playing
बफर स्टेट र भाइब्रेन्ट ब्रिज भनेको के हो ?|| Nepal Times
Apr 16, 2026
Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026

वीरगञ्ज किन अशान्त भयो ? किन लाग्यो कफ्र्यु ?

३० चैत्र २०८१

३१ चैत , काठमाण्डौ।

वीरगञ्जमा शनिबारदेखि नै वीरगञ्ज अशान्त बनेको हो । छपकैयामा शनिवार दुई समुदायबीच भएको झडपका कारण प्रशासनले लगाएको कफ्र्यु अहिले पनि जारी छ । हिजो हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा दुई समुदायबीच झडप भएको थियो ।

Advertisement
Advertisement

कफ्र्यु लगाएको अवस्थामा समेत प्रदर्शन भएको थियो । सो क्रममा प्रहरीले गोली चलाउँदा एक वृद्ध घाइते भएका छन् । अवस्था अनियन्त्रित बनेपछि राति सेना समेत परिचालन गरिएको थियो । आज बिहानदेखि भने अवस्था सामान्य बनेको छ ।

हिजो भएको झडपमा प्रहरीसहित ४३ जना घाइते भएका थिए ।  पर्साका प्रहरी प्रमुख गौतम मिश्रसहित १७ जना प्रहरी घाइते भएका हुन् । त्यस्तै सशस्त्र प्रहरीतर्फ पर्साका प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहसहित आठ जना सशस्त्र प्रहरी घाइते भएका छन् ।

घाइतेहरुको नारायणी अस्पतालमा उपचार जारी छ । कतिपय सामान्य उपचारपछि घर फर्किसकेका छन् । केही अझै उपचाररत छन् । हनुमान जयन्तीको अवसरमा निकालिएको शोभा यात्रामा घरको छतबाट अन्य समुदायले ढुंगा हानेपछि झडप सुरु भएको हिन्दू समाजको आरोप छ ।

समाजले शनिवार साँझ पत्रकार सम्मेलन गरेर घटनाको छानबिन गरी दोषीहरूमाथि कडा कारबाही गर्न स्थानीय प्रशासनसँग माग गरेको हो । झडपको स्थिति नियन्त्रणमा लिन करिब ८ सय प्रहरी परिचालन गरिएको थियो ।

प्रहरीले करिब ७५ सेल आश्रुग्यास हाने तर पनि स्थिति नियन्त्रणमा नआएपछि प्रशासनले कफ्र्यु आदेश जारी गरेको थियो । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जारी गरेको आदेश अनुसार आज मध्यान्हसम्म कफ्र्यु रहनेछ ।

कफ्र्युका कारण पसलहरू बन्द छ । बजार सुनसान देखिएको छ । दुई समुदायबीच उत्पन्न परिस्थितिलाई लिएर प्रमुख जिल्ला अधिकारी आचार्यले सर्वदलीय बैठक डाकेका छन्। प्रशासकीय अधिकृत दीपक पटेलले सिडिओले अहिले सर्वदलीय बैठक बोलाएको र छलफल भइरहेको बताए ।

Advertisement

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top