×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेकपा संसदीय दलको बैठक : प्रदेशको नाम र राजधानीबारे सहमती जुटेन

१७ आश्विन २०७५

विराटनगर : प्रदेशको स्थायी राजधानी र नामाकरणको विषयमा मिश्रित धारणा आएपछि दुई तिहाई सत्ताधारी दल नेपाल कम्यिुनिष्ट पार्टीको संसदीय दलको दुईदिने बैठक अर्को बैठकमा सहमती खोज्नेगरी स्थगित भएको छ ।

संसदीय दलको बैठकमा सोमबार दुई र मंगलबार ५४ जना साँसद बोलेका छन् । बैठकका प्रमुख एजेण्डामाथि बोल्ने सांसद्बीच सहमती नजुटेपनि लामो समयका लागि भने स्थगित नगरिएको प्रमुख सचेतक बुद्धिकुमारराज भण्डारीले बताए ।

Advertisement
Advertisement

बुधबार प्रदेश १ का प्रदेश समन्वय परिषद्को बैठक डाँकिएको कारण पनि दलको बैठकलाई निरन्तरता दिन नसकेको उनले जानकारी दिए ।

बैठकमा नाम र राजधानीबारे मिश्रित प्रस्ताव आएका छन् ।केही सांसदले प्रदेशको नाम सगरमाथा,केहीले कोशी प्रदेश प्रस्ताव गरेका छन् । नाममा किँरात समेत जोडिनुपर्ने सुझाव पनि धेरै आएको जनाईएको छ ।

Advertisement

राजधानीको विषयमा पनि मिश्रित प्रस्ताव आएका छन् । कतिपयले संघियता भनेकै विभिन्न ठाउँमा प्रदेश संरचना राखिनु हो भन्ने तर्क गरेका छन् । यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top