×

NEPAL TIMES UPDATES

Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026
Playing
World News: इरानलाई कतारको चेतावनी, आत्मसमर्पण गर्न IRGCलाई ट्रम्पको धम्की || Nepal Times
Mar 07, 2026
Playing
‘मधेसी छौरा पिएम वन्नेवाला एैला’ || Nepal Times
Mar 07, 2026
Playing
०८२ मा अहिलेसम्म धेरै मत ल्याउने उम्मेदवारहरू को हुन् ?|| Nepal Times
Mar 07, 2026
Playing
Top 15 Afternoon News || Mar-07-2026 || Nepal Times
Mar 07, 2026
Playing
पुराना दलको पराजय: जनताको धैर्यको अन्त्य र नयाँ राजनीतिक युगको सुरुवात || Nepal Times
Mar 07, 2026
Playing
५० हजार बढी मतान्तरले विजयी भए रास्वपाका डा. लेखजंग || Nepal Times
Mar 07, 2026
Playing
अन्य दलको अग्रता भएका क्षेत्रमा रास्वपाको अवस्था कस्तो? पासा पल्टेला ?|| Nepal Times
Mar 07, 2026
Playing
समानुपातिकको सिट कसरी बाँडिन्छ ? थ्रेस होल्ड के हो ? || Nepal Times
Mar 07, 2026
Playing
बालेनको मत ३९ हजार नाघ्दा ओलीको कति? || Nepal Times
Mar 07, 2026
Playing
२७ क्षेत्रको नतिजा आउँदा कसले कहाँ जिते ? को अगाडि ?|| Nepal Times
Mar 07, 2026
Playing
आन्दोलन, जनअपेक्षा र इतिहास दोहोरिने डर उतिकै || Nepal Times
Mar 07, 2026
Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026
Playing
Nepal Election Update: रास्वपाको लहर, १७ जित र १०० क्षेत्रमा अग्रता – काठमाडौं क्लिन स्विप
Mar 07, 2026
Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026

डा. उज्ज्वल पाटनीको ‘बिजनेस ब्लु प्रिन्ट नेपाल’ काठमाडौंमा हुने

२७ श्रावण २०८२

२६ साउन, विराटनगर । प्रसिद्ध अन्तर्राष्ट्रिय उत्प्रेरक वक्ता डा. उज्ज्वल पाटनीको चर्चित कार्यक्रम ‘बिजनेस ब्लु प्रिन्ट नेपाल’ पहिलोपटक काठमाडौंमा आयोजना हुने भएको छ ।

यही भदौ १२ गते, २०८१ मा काठमाडौंस्थित होटल म्यारियटमा हुने उक्त कार्यक्रमको मुख्य प्रायोजक शिवम् सिमेन्ट लिमिटेड रहेको छ ।

नेपालका व्यावसायिक तथा औद्योगिक क्षेत्रका उद्यमी, युवा तथा स्टार्टअप सञ्चालकहरूलाई लक्षित गरी आयोजना गर्न लागिएको यस कार्यक्रमले व्यावसायिक सफलताको खाका, नेतृत्वदायी क्षमताको विकास, बिक्री रणनीति, ब्रान्ड निर्माण र आधुनिक व्यवसाय सञ्चालनका व्यावहारिक पक्षहरूमा मार्गदर्शन गर्ने विश्वास लिइएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमका संयोजक तथा जिनियस टक्सका प्रबन्धक कृष्ण शाहले यस्ता कार्यक्रमले व्यवसायीहरूलाई थप प्रेरणा र सही दिशा प्रदान गर्ने विश्वास व्यक्त गरे।

“डा. पाटनीले आजसम्म १० हजारभन्दा बढी सेमिनारहरू गरिसक्नुभएको छ, तर काठमाडौंमा उनको यो पहिलो शो हो,“ शाहले भने, “यो कार्यक्रमले नेपाली व्यवसायीलाई सफलताका लागि आवश्यक रणनीति र कार्यान्वयनका तरिका प्रत्यक्ष रूपमा सिकाउनेछ।”

कार्यक्रममा शिवम् सिमेन्टका सेल्स एन्ड मार्केटिङ हेड निखिल अग्रवालले व्यावसायिक क्षेत्रका विज्ञहरूको अनुभवले नयाँ ऊर्जा प्रदान गर्ने र यस्ता कार्यक्रमहरूले समग्र व्यावसायिक क्षेत्रको विकासमा योगदान पुर्याउने बताए । उनले यस्ता ज्ञानवर्दक कार्यक्रममा शिवम् सिमेन्टले भविष्यमा पनि सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।

डा. उज्ज्वल पाटनीले यसअघि भारत तथा अन्य देशहरूमा सञ्चालन गरेका यस्तै कार्यक्रमहरू अत्यन्त सफल र प्रभावशाली साबित भएका छन् ।

नेपालमा पहिलोपटक हुन लागेको यो संस्करणले यहाँको व्यावसायिक समुदायलाई सशक्त, सचेत र रणनीतिक बनाउने विश्वास लिइएको छ ।

कार्यक्रमले नेपाली व्यवसाय सञ्चालनको सोच र दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top