NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ? मङ्लबार मंसिर ९ , २०८२
अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए मङ्लबार मंसिर ९ , २०८२
प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक मङ्लबार मंसिर ९ , २०८२
ओली अन्ततः चुनावमा भाग लिन तयार, दल दर्ता हुँदै, आयोग भने नमान्ने मङ्लबार मंसिर ९ , २०८२
Next
Prev

समाचार

डोनारुम्माले पीएसजी छाड्ने, अब कहाँ जालान् ?

बुधबार साउन २८ , २०८२
Reading Time: 1 min read
A A
डोनारुम्माले पीएसजी छाड्ने, अब कहाँ जालान् ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२८ साउन , काठमाण्डौ ।

जियानलुइजी डोनारुम्माले पेरिस सेन्ट–जर्मेन (पीएसजी) छाड्ने पक्का भएको छ । प्रशिक्षक लुइस एनरिकेले टोलीबाट बाहिर राखेपछि उनले यस्तो घोषणा गरेका हुन् ।

सुपर कप खेलको लागि टोलीमा उनको नाम नपरेपछि यो निर्णयलाई धेरैले अन्तिम संकेतको रूपमा देखेका छन् । गत सिजन पीएसजीलाई पहिलो पटक च्याम्पियन्स लिग जिताउन महत्त्वपूर्ण भूमिका खेलेका २६ वर्षीय इटालियन गोलरक्षक सन् २०२१ मा क्लबमा अनुबन्ध भएका थिए ।

LS Auto

उनले ट्रेबल जित्ने क्रममा टोलीका लागि असाधारण प्रदर्शन गरेका थिए । तर, फ्रेन्च गोलकिपर लुकास शेभालियरलाई शनिबार अनुबन्ध गरेपछि उनको भविष्यबारे अड्कलबाजी बढेको छ ।

एक वर्ष मात्रै बाँकी रहेको अनुबन्धका बीचमा उनी क्लब छोड्न तयार भएको बुझिएको छ । ‘दुर्भाग्यवश कसैले निर्णय गरेको छ कि म अब टोलीको हिस्सा भएर टिमको सफलता अघि बढाउन सक्दिनँ,’ डोनारुम्माले मंगलबार सामाजिक सञ्जालमा लेखे,‘म निराश र दुखी छु।’

टोटनह्याम हस्परसँगको खेलका लागि डोनारुम्माको अनुपस्थितिबारे एनरिके पत्रकार सम्मेलनमा प्रतिक्रिया दिएका थिए । ‘यी निर्णयहरू सधैं कठिन हुन्छन् । जियानलुइजी डोनारुम्माबारे म राम्रा कुरा मात्र भन्न सक्छु । उनी आफ्नो स्थानमा विश्वकै उत्कृष्टमध्येका एक हुन्, अझ राम्रो व्यक्ति पनि हुन् । तर, हामी फरक प्रकारको गोलरक्षक खोजिरहेका थियौं,’ उनले भने ।

उनले थपे,‘उनले क्लबका लागि जुन स्तरमा योगदान दिए, त्यसलाई बुझिन्छ । तर, मेरो उद्देश्य टोली सुधार्नु हो र मैले त्यसै अनुसार निर्णय गरेको हुँ।’

अहिलेसम्म उनको नयाँ क्लब निश्चित भएको छैन । डोनारुम्माले पीएसजी समर्थकसँग अन्तिम बिदाइ दिन पाउने आशा व्यक्त गरेका छन्। यता रोबर्ट लेवान्डोस्कीले आफू म्यानचेस्टर युनाइटेडमा किन गएनन् भन्ने कुराको खुलासा गरेका छन् ।

यद्यपि उनले प्रिमियर लिग ट्रान्सफरका लागि हुन्छ भनेका थिए । ब्ल्याकबर्न रोभर्सले सन् २०१० मा आइसल्याण्डको ज्वालामुखीको खरानीको बादलका कारण उडानहरु रोकिएकाले पोल्याण्डका स्ट्राइकरलाई अनुबन्ध गर्नबाट चुकेको कुरा धेरैलाई थाहा छ ।

अब लेवान्डोस्की त्यसको दुईवर्षपछि फेरि इंग्याण्ड जाने नजिक पुगेको खुलासा भएको छ । सन २०१२ मा बोरुसिया डर्टमन्डमा आफ्नो करियरको पहिलो ३० गोलको सिजनको आनन्त लिँदै गर्दा, लेवान्डोस्की सर एलेक्स फर्गुसनको ओल्ड ट्राफोर्डको भती सूचीमा परेका थिए।

दुवै पक्षबीच मौखिक सहमति भएको थियो, तर कुनै पनि सम्झौता भने भएन । लेवान्डोस्कीले बीबीसी स्पोट्र्ससंग यो घटनाबारे भनेका छन्, जसले उनको र रेड डेभिल्सको इतिहास बदल्न सक्थ्यो ।

उनले भने, मैले म्यानचेस्टर युनाइटेड जाने निर्णय गरेँ र हुन्छ भने । म म्यानचेस्टर युनाइटेडमा जान, एलेक्स फर्गुसनलाई भेट्न चाहान्थे । उनीहरु(डर्टमन्ड) मलाई बेच्न सक्दैनथे । किनभने उनीहरुलाई थाहा थियो कि यदि म बसे भने उनीहरुले धेरै पैसा कमाउन सक्छन् र म एक वा दुई वर्ष अझ पर्खन सक्छु । तर यो सत्य हो कि मैले म्यानचेस्टर युनाइटेडलाई हुन्छ भनेको थिए ।

लेवान्डोस्कीले बायर्न म्युनिखमा जानुअघि डर्टमण्डसंग थप दुई सिजन विताए । उनले त्यहाँ ८ वर्षको अवधिमा ३४४ गोल गरे र बुन्डेसलिगामा र च्याम्पियन्स लिगको उपाधि जिते ।

३६ वर्षका लेवान्डोस्की अहिले बार्सिलोनामा छन्, जहाँ उनी अझै पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । प्रिमियर लिगमा आफूलाई जाच्ने मौका नपाएको बारेमा उनले भने, सायद यो एक पछुतो हुनसक्छ ।

तर अब म पछाडि फर्केर हेर्छु(बार्यन म्युनिख, डर्टमण्ड र अहिले बार्सिलोनाका लागि खेलेको), मैले भन्नै पर्छ कि म मेरो करियरबाट धेरै खुसी छु ।

मैले केही गुमाएको छु जस्तो मलाइ लाग्दैन, किनकि हरेक स्थानान्तरण वा निर्णय मैले मेरो इच्छाअनुसार गरेको थिए । लेवान्डोस्की हाल ला लिगा च्याम्पियन बार्सिलोनमा चोटबाट निको हुँदैछन् ।

Tags: #जियानलुइजी डोनारुम्मा#डोनारुम्माले पीएसजी छाड्ने#पेरिस सेन्ट–जर्मेन (पीएसजी)#लेवान्डोस्की म्यानचेस्टर युनाइटेड

लोकप्रीय

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

विचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

थप समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?
ताजा समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन
अन्तर्राष्ट्रिय

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक
अन्तर्राष्ट्रिय

अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक

मङ्लबार मंसिर ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

00:20:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२

हालका पोस्टहरू

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.