×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026
Playing
रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन || Nepal Times
Apr 23, 2026
Playing
Iran यु द्धमा Trumpको शक्ति घटाउने विधेयक पाँचौँ पटक अस्वीकृत || Nepal Times
Apr 23, 2026
Playing
शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने || Nepal Times
Apr 23, 2026
Playing
चीनले इरानलाई पठाएको ’उपहार’ ट्रम्पले खोसे || Nepal Times
Apr 23, 2026
Playing
नेता र कर्मचारीको सम्पत्ति कसरी छानविन हुन्छ ? को को तान्निछन् ?|| Nepal Times
Apr 23, 2026
Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुधन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026
Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026

झुम्काबाट भागेका कैदी झापाबाट पक्राउ

३२ श्रावण २०८२
३१ साउन , काठमाण्डौ ।
यसैबीच गतबुधबार सुनसरीको झुम्का कारागारबाट पर्खाल नाघि फरार भएका कैदी झापाबाट पक्राउपरेका छन ।
खोटाङको दिप्रुङचुचुमा गाउँपालिका–२ घर भएका जबरजस्ती करणी कसूरमा सजाय भोगिरहेका रुपक पौडेललाई झापाको बिर्तामोड पक्राउ गरिएको जिल्लाप्रहरी कार्यालय सुनसरीका डिएसपी योगराज खतिवडाले बताए।
फरार रहेका कैदीलाई जिल्लाप्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका– १० बिराटपोखरबाट लुकेर बसिरहेको अवस्थामा शनिबार बिहान ६ बजे पक्राउ गर्न सफलभएको डीएसपी खतिवडाले बताए ।
कैदी रुपकपौडेललाई  जिल्लाअदालत सुनसरीबाट जबरजस्ती करणी कसूरमा १३ वर्ष कैद, ५ लाख जरिवाना र ३० हजार रुपैया क्षतिपूर्ति सजायको फैसला गरेको थियो ।
झुम्का कारागारमा सशस्त्रप्रहरीले भित्री सुरक्षा र नेपालप्रहरीले बाहिरी सुरक्षाको जिम्मापाएको भएपनि सुरक्षाव्यवस्था कमजोर भएका कारण पौडेलले ११ पिट लामो पर्खाल नाघेर भग्न सफलभएकाथिए ।
,
Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top