NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विपिनको परिवारलाई १० लाख सहयोग आइतवार भदौ ८ , २०८२
लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल आइतवार भदौ ८ , २०८२
अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता आइतवार भदौ ८ , २०८२
नेपालमा एक महिनामै साढे तीन अर्बको स्मार्टफोन भित्रियो आइतवार भदौ ८ , २०८२
सडकमा सुटकेसभित्र शव,कसले राख्यो ?माइतमै बस्थिन महिला आइतवार भदौ ८ , २०८२
Next
Prev

समाचार

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

शुक्रबार भदौ ६ , २०८२
Reading Time: 1 min read
A A
रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
६ भदौ , काठमाण्डौ ।
पारदर्शिता र सुशासनको वकालत गर्दै जान्नेलाई छान्ने नारासहित राजनीतिमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई गम्भीर धक्का लागेको छ।
पार्टीको बागमती प्रदेश कमिटीअन्तर्गत प्रशिक्षण विभागको संयोजक जस्तो महत्त्वपूर्ण जिम्मेवारीमा रहेका नेता हरि कँडेल नै नक्कली शैक्षिक प्रमाणपत्र बनाउने र कारोबार गर्ने  सञ्जालमा संलग्न भएको अभियोगमा पक्राउ परेका छन्।
कँडेललाई रुपन्देही प्रहरीले बिहीबार चितवनबाट पक्राउ गरी अनुसन्धानका लागि रुपन्देही लगेको हो। यो प्रकरणको जड गत साउन ३० गते रुपन्देहीको बेलहिया स्थितहोटल मुक्तिनाथ परिसरबाट एक भारतीय नागरिकको पक्राउबाट सुरु भएको थियो।
भारत, उत्तरप्रदेश कानपुरका २५ वर्षीय अभिषेक यादवलाई खानतलासी गर्दा उनको साथबाट नेपाली तथा भारतीय विश्वविद्यालयका ठूलो परिमाणमा नक्कली शैक्षिक प्रमाणपत्र, होलोग्राम, स्ट्याम्प र अन्य सामग्री बरामद भएपछि प्रहरीले यो सञ्जालको अनुसन्धानलाई तीव्रता दिएको थियो।
पक्राउ परेका यादवले प्रहरी समक्ष दिएको बयानमाआफू केवल सहयोगी भएको र चितवनका हरि कँडेलको निर्देशनमा भारतबाट नक्कली प्रमाणपत्र र होलोग्राम छापेर ल्याउने गरेको खुलासा गरेका थिए।
यही बयानका आधारमा रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रदीप क्षेत्रीको निर्देशनमा खटिएको टोलीले कँडेललाई चितवनबाट नियन्त्रणमा लिएको हो। रास्वपा चितवनका अध्यक्ष कृष्ण भुसालले पनि कँडेल पार्टीको बागमतीप्रदेश प्रशिक्षण विभाग संयोजक रहेको पुष्टि गरेका छन् ।
प्रहरीले यादवको साथबाट त्रिभुवन विश्वविद्यालयका १०० वटा ट्रान्सक्रिप्ट र ३६ वटा खाली प्रमाणपत्र, त्रिभुवन विश्वविद्यालय, उच्चमाध्यमिक शिक्षा परिषद् र राष्ट्रिय परीक्षा बोर्डका हजारौँ थान नक्कली होलोग्राम र स्टिकरहरू, भारतका एमिटी विश्वविद्यालय, जवाहरलाल नेहरु टेक्नोलोजिकल युनिभर्सिटी, छत्रपति साहुजी महाराज युनिभर्सिटी (कानपुर) लगायत दर्जनौँ विश्वविद्यालयका नक्कली मार्क सिट, प्रोभिजनल सर्टिफिकेट र छापहरू र एचपी कम्पनीको ल्यापटप, मोबाइल फोन, नगद तथा अन्यविद्युतीय उपकरणहरू बरामद गरेको थियो ।
कँडेल माथि नक्कली शैक्षिक योग्यताको आरोप लागेको यो पहिलो पटक भने होइन। यसअघि उनी चितवनको कालिका नगरपालिका–५ पदमपुर स्थित भीमोदय नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक थिए।
सोही समयमा उनले भारतको कानपुरस्थित छत्रपति साहुजी महाराज विश्वविद्यालय बाट प्राप्त गरेको भनिएको स्नातकतह (बीएस्सी) को प्रमाणपत्र नक्कली भएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको थियो।
अनुसन्धानबाट प्रमाणपत्र कीर्ते भएको पुष्टि भएपछि अख्तियारले उनीविरुद्ध झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी लाभलिएको भन्दै भ्रष्टाचार निवारण ऐन अनुसार विशेष अदालत, काठमाडौँमा आरोपपत्र नै दायर गरेको थियो।
यही विवादका कारण उनी प्रधानाध्यापक पदका लागि अयोग्य ठहर भएका थिए। शिक्षक पदबाट हटेपछि कँडेलले चितवनको लायन्स चोकमा ‘कलेज कोच नेपालप्रा. लि.’ नामक शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्दै आएका थिए।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, यही परामर्श केन्द्रको आवरणमा उनले नेपाल र भारतका विभिन्न विश्वविद्यालयका नक्कली प्रमाणपत्र बनाउने र विदेश, विशेषगरी माल्टा जान चाहनेहरू लाई बिक्री गर्ने गरेको खुलेको छ।
उनले आफ्नो नामको अगाडि ‘डाक्टर’ उपाधि समेत लेख्दै आएकाथिए, जुन अब थप शंकाको घेरामा परेको छ। प्रहरीले दुवै अभियुक्तलाई हिरासतमा राखी विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।
LS Auto
Tags: #नक्कली शैक्षिक प्रमाणपत्र#रास्वपाका प्रशिक्षण

लोकप्रीय

विपिनको परिवारलाई १० लाख सहयोग

विपिनको परिवारलाई १० लाख सहयोग

आइतवार भदौ ८ , २०८२
लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल

लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल

आइतवार भदौ ८ , २०८२
अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

आइतवार भदौ ८ , २०८२

विचार

थप समाचार

विपिनको परिवारलाई १० लाख सहयोग
ताजा समाचार

विपिनको परिवारलाई १० लाख सहयोग

आइतवार भदौ ८ , २०८२
लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल
अन्तर्राष्ट्रिय

लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल

आइतवार भदौ ८ , २०८२
अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता
अन्तर्राष्ट्रिय

अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

आइतवार भदौ ८ , २०८२
नेपालमा एक महिनामै साढे तीन अर्बको स्मार्टफोन भित्रियो
आर्थिक

नेपालमा एक महिनामै साढे तीन अर्बको स्मार्टफोन भित्रियो

आइतवार भदौ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

पुटिनको ‘जाल’बारे खतरनाक चेता*वनी, इजरेली ल*डाकु इरानले मार्यो|| Nepal Times

पुटिनको ‘जाल’बारे खतरनाक चेता*वनी, इजरेली ल*डाकु इरानले मार्यो|| Nepal Times

00:16:23

World News: Putin लाई Trump को दुई हप्ते अल्टिमेटम, Imran लाई ८ मु*द्दामा सफाइ|| Nepal Times

00:24:37

World News: स्कुलमा कार ब*म आ*क्र*मण,महासागरमा आयो इरानी सेना || Nepal Times

00:22:52

World News: संविधान संसोधन विधेयकले भारतमा हं*गा*मा, वि*द्रो*हीद्वारा १४० सर्वसाधारणको ह*त्या

00:20:28

World News: भारतले ९७ लडाकु विमान किन्दै, लिपुलेकबाट चीनसंग फेरि व्यापार शुरु गर्ने || Nepal Times

00:20:36

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

आइतवार भदौ ८ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२

हालका पोस्टहरू

विपिनको परिवारलाई १० लाख सहयोग

विपिनको परिवारलाई १० लाख सहयोग

आइतवार भदौ ८ , २०८२
लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल

लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल

आइतवार भदौ ८ , २०८२
अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

आइतवार भदौ ८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.